सामग्रीमा जानुहोस्

सुनकोशी गाउँपालिका, ओखलढुङ्गा

निर्देशाङ्कहरू: २७°१८′४८″N ८६°१७′५६″E / 27.3132°N 86.299°E / 27.3132; 86.299
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा is located in कोशी प्रदेश
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
कोशी प्रदेशको नक्सामा सुनकोशी गाउँपालिकाको अवस्थिति
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा is located in नेपाल
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा (नेपाल)
निर्देशाङ्क: २७°१८′४८″N ८६°१७′५६″E / 27.3132°N 86.299°E / 27.3132; 86.299
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकमल तामाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसुनिता अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४३.७५ किमी (५५.५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,७८३
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविकको मूलखर्क गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुनकोशी गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वलखु , सिस्नेरी, मुलखर्क, च्यानम र कटुञ्जे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १७,७८३ रहेको छ भने यहाँ ४,३६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]