"कमिला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ९२: | पङ्क्ति ९२: | ||
'''कमिला''' ''फर्मिसिडी'' परिवारमा पर्ने एक प्रकारको [[सामाजिक]] [[किरा]] हो। यो [[बारुला]] र [[मौरी]]सँग सम्बन्धित हुन्छ। |
'''कमिला''' ''फर्मिसिडी'' परिवारमा पर्ने एक प्रकारको [[सामाजिक]] [[किरा]] हो। यो [[बारुला]] र [[मौरी]]सँग सम्बन्धित हुन्छ। |
||
कमिलाहरू कोलोनि वा समूह बनाएर बस्ने गर्छन। कमिला सानो हुन्छ । कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् । एक समूहमा हजारौं कमिलाहरू हुनसक्छन् । येस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला, काम गर्ने कामदार, सिपाही, यात अरु विशेष हुनसक्छन्। प्रायः सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरूलाई विशिष्ट मानिन्छ किनकी यिनिहरू एक भएर अथवा मिलेर काम गर्छन् । यिनिहरू को समूहलाई एउटा राज्य मान्न सकिन्छ । |
|||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
०५:१७, २१ मे २०१८ जस्तै गरी पुनरावलोकन
कमिला सामयिक शृङ्खला: Albian – Recent | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Fire ants | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वैज्ञानिक वर्गीकरण | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जगत: | जन्तु जगत
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सङ्घ: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ग: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
गण: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपगण: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अधिकुल: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कुल: | Formicidae Latreille, 1809
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रकार वंश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Formica | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Subfamilies | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Cladogram of ant subfamilies
A phylogeny of the extant ant subfamilies.[१][२] |
कमिला फर्मिसिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुला र मौरीसँग सम्बन्धित हुन्छ। कमिलाहरू कोलोनि वा समूह बनाएर बस्ने गर्छन। कमिला सानो हुन्छ । कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् । एक समूहमा हजारौं कमिलाहरू हुनसक्छन् । येस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला, काम गर्ने कामदार, सिपाही, यात अरु विशेष हुनसक्छन्। प्रायः सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरूलाई विशिष्ट मानिन्छ किनकी यिनिहरू एक भएर अथवा मिलेर काम गर्छन् । यिनिहरू को समूहलाई एउटा राज्य मान्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सूची
- ↑ Ward, Philip S (२००७), "Phylogeny, classification, and species-level taxonomy of ants (Hymenoptera: Formicidae)" (PDF), Zootaxa 1668: 549–563।
- ↑ Rabeling C, Brown JM & Verhaagh M (२००८), "Newly discovered sister lineage sheds light on early ant evolution", PNAS 105 (39): 14913–7, डिओआई:10.1073/pnas.0806187105, पिएमआइडी 18794530, पिएमसी 2567467, बिबकोड:2008PNAS..10514913R।
बाहिरी कडीहरू
विकिमिडिया कमन्समा कमिला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।