सामग्रीमा जानुहोस्

सिगास गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिगास गाउँपालिका
सिगास गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
सिगास गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा सिगास गाउँपालिकाको अवस्थिति
सिगास गाउँपालिका is located in नेपाल
सिगास गाउँपालिका
सिगास गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२७′०३″N ८०°४६′५७″E / २९.४५०७१°N ८०.७८२५°E / 29.45071; 80.7825निर्देशाङ्कहरू: २९°२७′०३″N ८०°४६′५७″E / २९.४५०७१°N ८०.७८२५°E / 29.45071; 80.7825
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहरिसिंह धामी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षधाना धामी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२४५.४४ किमी (९४.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,८१४
 • घनत्व८९/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
वेबसाइटआधिकारिक वेबसाइट

सिगास गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍ढुङ्गाड, सिगास, शिवलिङ्ग, चौखाम, गाँजरी, थालाकाडा र शिखरपुर (८-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिगास गाउँपालिकाको कुल जनसङ्ख्या २१,८१४ रहेको छ भने यहाँ ४,११४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]