धाँगड जाति
धाँगड जाति पर्सा देखि मोरङका जगंल छेउछाउ बस्ने, तराईमा बस्ने नेपालका पुराना आदिवासी हुन् |
भाषा / भेष-भुषा[सम्पादन गर्नुहोस्]
धाँगड जातिको भाषा द्रविड भाषा समुदाय अन्र्तगत पर्दछ | यो भाषाको विकास गर्नु आवश्यक छ |
रहन सहन[सम्पादन गर्नुहोस्]
यिनीहरूको मुख्य पेशा खेती, मजदुरी हो | यिनीहरूले गाउँ समाजमा "भाइजन" द्वारा झगडा मिलाउँछन् | बिहेमा दुलाहा दुलहीले सिन्दुर साटासाट गरेपछि यिनीहरूको विवाह हुन्छ | यिनीहरूले फागुनमा धुमधाम सँग दुर्गा पूजा गर्छन् | पूजामा धाँगड जातिले रांगा, बोकाको बलि दिन्छन् |
लोक बाजाहरू[सम्पादन गर्नुहोस्]
उल्लेख्य ब्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]