थाम्पालकोट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
थाम्पालकोट
—  गाउँ विकास समिति  —
थाम्पालकोट is located in Nepal
थाम्पालकोट
नेपालको नक्शामा थाम्पालकोट
निर्देशांक: 27°57′N 85°41′E / 27.95°N 85.69°E / 27.95; 85.69Coordinates: 27°57′N 85°41′E / 27.95°N 85.69°E / 27.95; 85.69
देश  नेपाल
अञ्चल बागमती अञ्चल
जिल्ला सिन्धुपाल्चोक
जनसङ्ख्या (1991)
 - जम्मा २,१९०
 - धर्म हिन्दु
समय क्षेत्र नेपालको प्रमाणिक समय (UTC+5:45)

थाम्पालकोट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थाम्पालकोट गाविस जिल्लाको उत्तरी भेगामा अवस्थित छ। जिल्ला सदरमुकामबाट ११ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २१.९५ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा गोल्चे पश्चिममा बरुवा उत्तरमा भोताङ र दक्षिणमा गुन्साकोट गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविमा अधिकांश तामाङ तथा क्षेत्रीहरू बसोबास गर्दछन्। यस गाविसमा चिसो हावापानी पाइने भएकाले प्रमुख कृषिबालीमा आलु फापर तथा कोदो पाइन्छ। पशुपालनमा यस गाविसको उल्लेखनीय प्रगती छ। उर्जा उत्पादनमा सकि्रयता देखिएको यस गाविसमा हाँडीखोला द्वितिय लघुजलविद्युत परियोजना हाँडीखोला तृतीय लघुजलविद्युत परियोजना र चिलाउने पेल्ट्रिक सेट परियोजना अन्तर्गत १० ओटा SHS जडान गरिएको छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसमा कुल ६१४ घरपरिवार मध्ये कुल जनसंख्या २७८६ थियो। [१]

विषयसूची

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

  1. "थाम्पालकोट" 

सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]