१८औँ सार्क शिखर सम्मेलन
१८औँ सार्क शिखर सम्मेलन 18th SAARC summit | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
मिति | २६-२७ नोभेम्बर २०१४ |
नारा | शान्ति र समृद्धि लागि गहिरो एकता’ |
स्थान | राष्ट्रिय सभा गृह |
सहर | काठमाडौँ |
प्रतिभागी राष्ट्रहरू | अफगानिस्तान बङ्गलादेश भुटान भारत माल्दिभ्स नेपाल पाकिस्तान श्रीलङ्का |
पूर्व सम्मेलन | १७औँ सार्क शिखर सम्मेलन |
आगामी सम्मेलन | १९औँ सार्क शिखर सम्मेलन |
वेबसाइट | www |
१८औँ सार्क शिखर सम्मेलन नेपालको राजधानी काठमाण्डौमा २६ देखि २७ नोवेम्बरसम्म (वि.सं २०७१ मंसिर १० र ११) भएको छ ।[१] २०११मा माल्दिभ्समा पछिल्लो शिखर सम्मेलन भएको थियो। तिन वर्षको लामो अन्तरालपछि हुने भएको यस शिखर सम्मेलनमा सार्कका आठ देशका राष्ट्राध्यक्षले भाग लिएका छन । १८औं सार्क सम्मेलनले ३६ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ l साथै १९औँ सार्क शिखर सम्मेलन ठीक २ वर्षपछि पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।[२]
सहभागीहरू
[सम्पादन गर्नुहोस्]काठमाडौँ मा हुने सम्मेलनमा ८ राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरू प्रकार सहभागी भएका िथय ।
सार्क सदस्य | |||
सदस्य | प्रतिनिधित्व | शिर्षक | |
---|---|---|---|
अफगानिस्तान | असरफ गानी | अफगानिस्तानका राष्ट्रपति | |
बङ्गलादेश | शेख हसिना | बङ्गलादेशकी प्रधानमन्त्री | |
भुटान | छिरिङ तोब्गे | भुटानका प्रधानमन्त्री | |
भारत | नरेन्द्र मोदी | भारतका प्रधानमन्त्री | |
माल्दिभ्स | अब्दुल्ला यमिन | माल्दिभ्सका राष्ट्रपति | |
नेपाल | सुशील कोइराला | प्रधानमन्त्री | |
पाकिस्तान | नवाज शरिफ | पाकिस्तानका प्रधानमन्त्री | |
श्रीलङ्का | महिन्दा राजपाक्ष | श्रीलङ्काका राष्ट्रपति |
शिर्ष नेताहरूको चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Kathmandu, Nepal to host 18th SAARC Summit in November 2014", IANS, news.biharprabha.com, अन्तिम पहुँच २० फेब्रुअरी २०१४।
- ↑ "Nepal think-tank foresees ‘average’ SAARC summit", bdnews24.com, अन्तिम पहुँच ३ नोभेम्बर २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ
यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state=
प्यारामिटर प्रयोग गर्न सकिन्छ:
|state=collapsed
:{{१८औँ सार्क शिखर सम्मेलन|state=collapsed}}
ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन|state=expanded
:{{१८औँ सार्क शिखर सम्मेलन|state=expanded}}
ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने|state=autocollapse
:{{१८औँ सार्क शिखर सम्मेलन|state=autocollapse}}
यदि यस पृष्ठको ढाँचामा |state=
प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default=
प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse
मूल्याङ्कन गर्दछ।
प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ