कोइराला परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोइराला परिवार
राजनीतिक परिवार
हालको क्षेत्रनेपाल
उत्पतिस्थानकुशेश्वर दुम्जा, सिन्धुली
सदस्यहरूकृष्ण प्रसाद कोइराला
मातृकाप्रसाद कोइराला
विश्वेश्वरप्रसाद कोइराला
गिरिजा प्रसाद कोइराला
तारिणीप्रसाद कोइराला
प्रकाश कोइराला
सुजाता कोइराला
शशांक कोइराला
शेखर कोइराला
मनिषा कोइराला
सिद्दार्थ कोइराला
जडान भएका सदस्यहरूआमोद प्रसाद उपाध्याय
शैलजा आचार्य
सुशील कोइराला
महेश आचार्य
परम्पराहरूहिन्दु संस्कार
कृष्ण प्रसाद कोइराला यस परिवारका पहिला सदस्य थिए

कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यबस्थाको समयको चर्चित राजनीतिक परिवार हो । यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काँग्रेस पार्टीसँग आबद्ध थिए । कोइराला परिवार सिन्धुलीको कुशेश्वर दुम्जाका स्थानिय ब्राम्हण जाति हुन् ।

परिवारका सदस्यहरू[सम्पादन गर्नुहोस्]

पिता: कृष्ण प्रसाद कोइराला

छोराहरू:

  1. मातृकाप्रसाद कोइराला (१९१२-१९९७) पूर्व प्रधानमन्त्री
  2. विश्वेश्वरप्रसाद कोइराला (१९१४-१९८२) पूर्व प्रधानमन्त्री
  3. केशब प्रसाद कोइराला (१९२२-१९७४)
  4. तारिणीप्रसाद कोइराला (१९२३–१९७३) पत्रकार, लेखक
  5. गिरिजा प्रसाद कोइराला (१९२५–२०१०) पूर्व प्रधानमन्त्री

छोरीहरू:

  1. नलिनी कोइराला (उपाध्याय)
  2. इन्दिरा कोइराला (आचार्य)
  3. विजया लक्ष्मी कोइराला (जाकी)
  4. सौरी कोइराला (अर्याल)

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]