सहिद स्मारक बि-डिभिजन लिग २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद स्मारक बि-डिभिजन लिग
संस्करण२०७५
विजेतारानी पोखरी कर्नर टिम
खेलिएका खेलहरू३६
गोलहरू113 (प्रति खेलमा ३.१४)
सर्वाधिक गोलकर्तादर्शन गुरुङ
(९ गोल)

सहिद स्मारक बि-डिभिजन लिग नेपालको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो जुन २५ माघ २०७५ देखि फाल्गुन २१, २०७५ सम्म आयोजना गरिएको थियो। यसमा बि डिभिजनमा समावेश क्लबहरूले सहभागीता जनाएका थिए।[१][२] यस लिगमा पदोन्नति र पदघट राखिएको थिएन वा यसको विजेता र उप-विजेता ए-डिभिजन लिगमा पदोन्नति भएका थिएनन् र अन्तिमका दुई क्लबहरू पनि सी-डिभिजन लिगमम पदघट भएका थिएनन् तथापि अङ्कको आधारमा अन्तिममा रहेका क्लबहरूको भने अर्को संस्करणमा एक अङ्क घटाउने निर्णय गरिएको थियोे। [३]

लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम श्री भगवती युवा क्लबलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको थियो। तर, पदोन्नति विनाको लिग भएका कारण रानी पोखरी कर्नर टिम विजेता भएता पनि ‘ए’ डिभिजनमा उक्लन सकेन। उपाधिसँगै आरसीटीले ८ लाख रूपैयाँ हात पारेको थियो भने उपविजेता बनेको श्री भगवतीले ५ लाख रुपैया प्राप्त गरेको थियो। तेस्रो टुसाल युवा क्लबले ३ लाख र सातदोबाटो युवा क्लबले २ लाख रुपैया हात परेका थिए। विजयी टोली तथा खेलाडीहरूलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कृत गरेका थिए।[४]

टोलीहरू[सम्पादन गर्नुहोस्]

यस संस्करणको बि-डिभिजन लिगमा जम्मा १२ टोलहरूले सहभागी जनाएका थिए जसमा १० वटा टोलीहरू २०७३ संस्करणका थिए भने दुई टोली सहिद स्मारक सी-डिभिजन लिगबाट पदोन्नति भई आएका थिए।

टोलीमा परिवर्तन[सम्पादन गर्नुहोस्]

पदोन्नति

सी-डिभिजन लिगबाट

पदघट

ए-डिभिजन लिग २०७५बाट

पदघट

बि-डिभिजन लिग २०७३बाट

श्री भगवती क्लब
झाम्सीखेल युवा क्लब
च्यासल युथ क्लब
न्यू रोड टिम
सामाजिक युवा क्लब
महावीर युवा क्लब

स्थान[सम्पादन गर्नुहोस्]

टोली स्थान अघिल्लो संस्करण
नयाँबस्ती युवा क्लब गोकर्णेश्वर, काठमाण्डौ १२अौँ
बाँसबारी क्लब काठमाण्डौ, काठमाण्डौ ९अौँ
रानी पोखरी कर्नर टिम तेस्रा
श्री कुमारी क्लब पाँचौ
मध्यपुर युवा सङ्घ मध्यपुर ठिमी, भक्तपुर ११अौँ
ब्वाइज युनियन क्लब ललितपुर, ललितपुर ८अौँ
झाम्सीखेल युवा क्लब उप-विजेता (सी-डिभिजन लिग २०७३)
खुमलटार युवा क्लब ७अौँ
पुलचोक स्पोर्ट्स क्लब छैटौँ
सातदोबाटो युवा क्लब चौंथा
टुसल युवा क्लब दशौँ
श्री भगवती क्लब टोखा, काठमाण्डौ विजेता (सी-डिभिजन २०७३)

प्रशिक्षक र जर्सी[सम्पादन गर्नुहोस्]

टोली प्रमुख प्रशिक्षक कप्तान जर्सी प्रायोजक
नयाँबस्ती युवा क्लब
बाँसबारी क्लब स्पार्क हेल्थ होम अस्पताल[५]
रानी पोखरी कर्नर टिम बैजु कपाली[६]
श्री कुमारी क्लब मेगा बेङ्क नेपाल लिमिटेड
मध्यपुर युवा सङ्घ
ब्वाइज युनियन क्लब डिभाइन वाइन्स[७]
झाम्सीखेल युवा क्लब
खुमलटार युवा क्लब रूस्लान भोड्का[८]
पुलचोक स्पोर्ट्स क्लब
सातदोबाटो युवा क्लब रूस्लान भोड्का[९]
टुसल युवा क्लब
श्री भगवती क्लब

प्रथम चरण[सम्पादन गर्नुहोस्]

समूह क[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 सातदोबाटो युवा क्लब +४ ११ Advance to अन्तिम चरण
2 रानी पोखरी कर्नर टिम +२
3 झाम्सीखेल युवा क्लब −१
4 श्री कुमारी क्लब +१
5 ब्वाइज युनियन क्लब −२
6 नयाँबस्ती युवा क्लब −४
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

समूह ख[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 टुसल युवा क्लब १३ +६ ११ अन्तिम चरणमा प्रवेश
2 श्री भगवती क्लब १६ +१२ १०
3 पुलचोक स्पोर्ट्स क्लब १३ −५
4 मध्यपुर युवा सङ्घ −२
5 खुमलटार युवा क्लब १० १७ −७
6 बाँसबारी क्लब १० −४
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

समूह ख[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 टुसल युवा क्लब १३ +६ ११ अन्तिम चरणमा प्रवेश
2 श्री

भगवती क्लब

१६ +१२ १०
3 पुलचोक स्पोर्ट्स क्लब १३ −५
4 मध्यपुर युवा सङ्घ −२
5 खुमलटार युवा क्लब १० १७ −७
6 बाँसबारी क्लब १० −४
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

अन्तिम चरण[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क
1 रानी पोखरी कर्नर टिम +४
2 श्री भगवती क्लब +२
3 टुसल युवा क्लब −२
4 सातदोबाटो युवा क्लब −४
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: गोल नेपाल
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

संस्करण तथ्याङ्क[सम्पादन गर्नुहोस्]

अद्यावधिक ३० मार्च २०१९[१०]

सर्वाधिक गोलकर्ता[सम्पादन गर्नुहोस्]

पद खेलाडी टोली गोल
दर्शन गुरुङ श्री भगवती क्लब
एलोन राई टुसल युवा क्लब
टिकाराज गुरुङ पुलचोक स्पोर्ट्स क्लब
मोहन थापा मगर श्री भगवती क्लब
संसार नन्द पलाञ्चोक रानी पोखरी कर्नर टिम
सविन केसी खुमलटार युवा क्लब
उनम बुढाथोकी रानी पोखरी कर्नर टिम
कार्लोस बखरिया श्री भगवती क्लब
करण रावत टुसल युवा क्लब
मनिष सेढाई

ह्याट्रिक[सम्पादन गर्नुहोस्]

खेलाडी का लागि विरुद्ध नतिजा मिती स्रोत
एलोन राई टुसल युवा क्लब खुमलटार युवा क्लब ७–२ १५ फेब्रुअरी २०१९ [११]
दर्शन गुरुङ श्री भगवती क्लब पुलचोक स्पोर्ट्स क्लब ६–० १८ फेब्रुअरी २१९ [१२]
मोहन थापा मगर श्री भगवती क्लब सातदोबाटो युवा क्लब ४–३ १ मार्च २०१९ [१३]

व्यक्तिगत पुरस्कार[सम्पादन गर्नुहोस्]

पुरस्कार विजेता[६][१४] क्लब
उत्कृष्ट प्रशिक्षक बैजु कपाली रानी पोखरी कर्नर टिम
उत्कृष्ट गोलरक्षक विनोद सोडारी टुसल युवा क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी लोकेन्द्र बहादुर कार्की रानी पोखरी कर्नर टिम
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी दर्शन गुरुङ श्री भगवती क्लब
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी विरेन्द्र लिम्बू सातदोबाटो युवा क्लब

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सहिद स्मारक बि-डिभिजन लिग सुरु", गोल नेपाल, अन्तिम पहुँच २०१९-०१-०६ 
  2. "‘बि’ डिभिजन लिग आजदेखि शुरु हुँदै", जलजला खबर, अन्तिम पहुँच १३ जेठ २०७६ 
  3. "घटुवा-बढुवा बिनाको बी डिभिजन शुक्रबारदेखि, विजेतालाई ८ लाख", हाम्रो खेलकुद (नेपालीमा), २४ माघ २०७५, अन्तिम पहुँच २०७५-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०९ मिति
  4. "आरसिटी ‘बी’ डिभिजन लिग विजेता", हाम्रो खेलकुद, मंगलबार, फाल्गुन २१, २०७५, अन्तिम पहुँच १३ जेठ २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२८ मिति
  5. "स्पार्क हेल्थ होम - बाँसबारी युवा क्लबको जर्सी प्रायोजक", द हिमालयन टाइम्स, १३ जेठ २०७६, अन्तिम पहुँच १० फेब्रुअरी २०१९ 
  6. ६.० ६.१ "बि-डिभिजन लिगमा विरेन्द्र लिम्बू उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी हुन सफल", गोल नेपाल, अन्तिम पहुँच १३ जेठ २०७६ 
  7. "ब्वाइज युनियनको शीर्षक प्रायोजक", द काठमाण्डौ पोष्ट, ५ फेब्रुअरी २०१९, अन्तिम पहुँच १० फेब्रुअरी २०१९ 
  8. "खुमलटार युवा क्लब", गोल नेपाल, अन्तिम पहुँच १३ जेठ २०७६ 
  9. "प्रायोजक", अखिल नेपाल फुटबल सङ्घ, १३ जेठ २०७६, अन्तिम पहुँच १८ फेब्रुअरी २०१९ 
  10. "बि डिभिजन लिग २०७५", अन्तिम पहुँच १३ जेठ २०७६ 
  11. "एन्फा समाचार विवरण", द एन्फा क्लब, अन्तिम पहुँच १३ जेठ २०७५ 
  12. "सहिद स्मारक बि डिभिजन लिग: श्री भगवती क्लब", गोल नेपाल, अन्तिम पहुँच १३ जेठ २०७६ 
  13. "सहिद स्मारक बि-डिभिजन लिग: श्री भगवती विजयी", गोल नेपाल, अन्तिम पहुँच १३ जेठ २०७६ 
  14. "आरसिटी ‘बी’ डिभिजन विजेता", नयाँ पत्रिका, २०७५ फाल्गुण २२ बुधबार ११:३६:००, अन्तिम पहुँच १३ जेठ २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]