सामग्रीमा जानुहोस्

ऋषिङ्ग गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ऋषिङ गाउँपालिकाबाट अनुप्रेषित)
ऋषिङ्ग गाउँपालिका
{{{official_name}}}को अवस्थिति
ऋषिङ्ग गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
ऋषिङ्ग गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा ऋषिङ्ग गाउँपालिकाको अवस्थिति
ऋषिङ्ग गाउँपालिका मा पर्दछ नेपाल
ऋषिङ्ग गाउँपालिका
ऋषिङ्ग गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजेन्द्रकृष्ण श्रेष्ठ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षगिनुमाया थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२१५ किमी (८३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,९१८
  घनत्व८३/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक कोटदरबार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ऋषिङ्ग गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटदरबार, भिरकोट, ऋषिङ रानीपोखरी (१-८), काहूँशिवपुर, राम्जाकोट (१-८) र बैदी (१-३) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ऋषिङ्ग गाउँपालिकाको कुल जनसङ्ख्या १७,९१८ रहेको छ भने यहाँ ४,६६९ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

ऋषिङ गाउँपालिकामा ८ वडाहरू रहेका छन्। ऋषिङको कुल क्षेत्रफल २१५ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा देवघाट गाउँपालिकाव्यास नगरपालिका पर्दछन् भने पश्चिममा घिरिङ गाउँपालिकाभिमाद नगरपालिका छ। यसको उत्तरी भागमा व्यास नगरपालिकाम्याग्दे गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्ला पर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]