सामग्रीमा जानुहोस्

ऋषिङ्ग गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऋषिङ्ग गाउँपालिका
{{{official_name}}}को अवस्थिति
ऋषिङ्ग गाउँपालिका is located in गण्डकी प्रदेश
ऋषिङ्ग गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा ऋषिङ्ग गाउँपालिकाको अवस्थिति
ऋषिङ्ग गाउँपालिका is located in नेपाल
ऋषिङ्ग गाउँपालिका
ऋषिङ्ग गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E / 27.9037; 84.5399निर्देशाङ्कहरू: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजेन्द्रकृष्ण श्रेष्ठ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षगिनुमाया थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२१५ किमी (८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,९१८
 • घनत्व८३/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको कोटदरबार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ऋषिङ्ग गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटदरबार, भिरकोट, ऋषिङ्ग रानीपोखरी (१-८), काहुँशिवपुर, राम्जाकोट (१-८) र बैदी (१-३) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ऋषिङ्ग गाउँपालिकाको कुल जनसङ्ख्या १७,९१८ रहेको छ भने यहाँ ४,६६९ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

ऋषिङ गाउँपालिकामा ८ वडाहरू रहेका छन्। ऋषिङको कुल क्षेत्रफल २१५ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा देवघाट गाउँपालिकाव्यास नगरपालिका पर्दछन् भने पश्चिममा घिरिङ गाउँपालिकाभिमाद नगरपालिका छ। यसको उत्तरी भागमा व्यास नगरपालिकाम्याग्दे गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्ला पर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]