सामग्रीमा जानुहोस्

तेजाब आक्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एसिड फ्याक्नुबाट अनुप्रेषित)
कम्बोडियामा एसिड आक्रमणकी पिडित ।

तेजाब आक्रमण कुनै मानिसलाई मार्ने, कुरूप बनाउने वा अङ्गभङ्ग गर्ने उद्देश्यले उसको शरीरमा अम्ल फालेर गर्ने एक प्रकारको हिंसा वा अपराध हो। अम्ल फ्याँक्दा विशेषत मानिसको अनुहारमा फ्याल्ने गरेका घटना बढी पाइन्छ। यो घटनाबाट महिलाहरू बढी पीडित भएको कुरा महिला अधिकारकर्मीहरू बताउँछन्। अम्ल आक्रमणले पीडितको छालाको तन्तु सखाप पार्न सक्छ भने हाड-जोर्नीमा समेत गहिरो प्रभाव पार्दछ। अम्ल फ्याँक्ने निर्मम अपराध गर्न मानिसहरू सल्फ्युरिक वा नाइट्रिक अम्लको सहारा लिन्छन्। सल्फ्युरिक अम्ललाई त अझ रसायनहरूको राजा नै भन्ने गरिन्छ। हाइड्रोक्लोरिक अम्ल कम असरदार भएकाले अपराधीहरूले नाइट्रिक वा सल्फ्युरिक अम्ललाई बढी प्राथमिकता दिने गरेको पाइन्छ। अम्लको आक्रमणबाट हुने दिर्घकालिन समस्यामा अन्धोपन, शरिर र छालामा कहिले नमेटिने दाग बस्ने जस्ता शारिरिक समस्या देखिन्छन् भने समाजमा पनि पीडितहरूलाई घृणाको नजरले हेर्ने गरिन्छ। अहिले अम्लको आक्रमण विश्वका धेरै ठाउँको समस्या हो। सन् १९९० यता बङ्गलादेशमा महिला विरूद्ध यो अपराध आकासिदो स्थितिमा रहेको कुरा विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। सन् १९९९ र सन् २०१३ को बीचमा ३,५१२ बङ्गलादेशी नागरिकहरू यो अपराधको चपेटामा परेको पाइयो। [स्रोत नखुलेको] यद्यपि युरोपसहित अम्ल आक्रमण विश्वभरी जहाँ पनि घट्ने घटना हो तर यसको प्रभाव दक्षिण एसियामा विशेष रहेको छ।

इपिडिमियोलोजी

[सम्पादन गर्नुहोस्]

अनुसन्धानकर्ता तथा यसमा सक्रिय व्यक्तिहरूका अनुसार तेजाब आक्रमण मुलत बङ्गलादेश,[] भारत,[][] नेपाल, कम्बोडिया, भियतनाम, लाओस, संयुक्त अधिराज्य, केन्या, दक्षिण अफ्रिका, युगान्डा, पाकिस्तान, र अफगानिस्तान जस्ता राष्ट्र हरूमा बढी हुने गरेका छन्। तर वास्तवमा तेजाब आक्रमणबाट संसारको कुनै पनि स्थान सुरक्षित छैनन्। तेजाब आक्रमणबाट आक्रान्त केही देशहरूमा:[]

दक्षिण अमेरिका, उत्तरी अफ्रिका, मध्य अफ्रिका, मध्य पूर्व एवं मध्य एशियामा समेत तेजाब आक्रमणका समाचारहरू प्रकाशमा आएका छन्। अहिले पनि, दक्षिण एसियामा सबैभन्दा बढी तेजाब आक्रमणका घटना घटेको देखिन्छ।

संयुक्त अधिराज्यका प्रहरीहरूको दाबी छ कि तेजाब आक्रमणका मुद्दाहरूको उजुरी गर्न मानिसहरू डराउने भएकाले यस सम्बन्धी वास्तविक तथ्याङ्क आधाकारिक तथ्याङ्क भन्दा बढी छ।[२९]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Scholte, Marianne (१७ मार्च २००६), [[१](http://www.spiegel.de/international/0,1518,406485,00.html) "Acid attacks in Bangladesh: a voice for the victims"], Spiegel Online, अन्तिम पहुँच ८ नोभेम्बर २०१७ 
  2. ["Harassment's) New Face: Acid Attacks", ABC News, १६ अप्रिल २००८, अन्तिम पहुँच ८ नोभेम्बर २०१७ 
  3. https://www.bbc.co.uk/news/resources/idt-4799f705-bc19-4b9f-8391-1f955f800d2a(https://www.bbc.co.uk/news/resources/idt-4799f705-bc19-4b9f-8391-1f955f800d2a) "Still smiling The women fighting back after acid attacks"] बीबीसी. Naomi Grimley.
  4. ["Syraattack) mot pojke i Norsborg – DN.SE", Dagens Nyheter (sv-seमा), १८ मे २०१६, अन्तिम पहुँच १८ मे २०१६ [स्थायी मृत कडी]
  5. Scholte, Marianne (१७ मार्च २००६), ["Acid) Attacks in Bangladesh: A Voice for the Victims", Spiegel Online 
  6. Avon Global Center for Women and Justice at Cornell Law School; Committee on International Human Rights of the New York City Bar Association; Cornell Law School International Human Rights Clinic; Virtue Foundation (२०११), [[२](http://www2.ohchr.org/english/bodies/cedaw/docs/cedaw_crc_contributions/AvonGlobalCenterforWomenandJustice.pdf) "Combating Acid Violence In Bangladesh, India, and Cambodia"], Avon Foundation for Women, पृ: 1–64, अन्तिम पहुँच ६ मार्च २०१३ [स्थायी मृत कडी]
  7. ["Cambodian) victim on her acid attack", २१ मार्च २०१० – news.bbc.co.ukद्वारा। [स्थायी मृत कडी]
  8. ["Hospital) offers surgery to victim of acid attack", Chinadaily.com.cn, अन्तिम पहुँच ८ नोभेम्बर २०१७ 
  9. ["Survivors) of acid attacks in Colombia fight for justice", america.aljazeera.com, अन्तिम पहुँच ११ जनवरी २०२० 
  10. ["Harassment's) New Face: Acid Attacks", ABC News, १६ अप्रिल २००८। 
  11. [[३](http://www2.ohchr.org/english/bodies/cedaw/docs/cedaw_crc_contributions/AvonGlobalCenterforWomenandJustice.pdf) "Combating Acid Violence"], अन्तिम पहुँच १७ मे २०१८ [स्थायी मृत कडी]
  12. ["Police) to Complete Case Files on Novel Baswedan Acid Attack", Tempo.co, ५ फेब्रुअरी २०२०, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० [स्थायी मृत कडी]
  13. ["Iranian) acid attack victim pardons culprit", [www.aljazeera.com](http://www.aljazeera.com) [स्थायी मृत कडी]
  14. ["Acid) attacks against Iranian women: Protests in Isfahan, arrest of journalists.", Slate Magazine, २८ अक्टोबर २०१४, अन्तिम पहुँच २० अप्रिल २०१६ [स्थायी मृत कडी]
  15. ["De) frente y de perfil", El Informador :: Noticias de Jalisco, México, Deportes & Entretenimiento, ३० अप्रिल २०११। 
  16. ["Cops) hunt down suspects behind Malolos acid attack", GMA News Online, २९ अप्रिल २०२२। 
  17. [[४](https://web.archive.org/web/20080612174357/http://www.womensenews.org/article.cfm/dyn/aid/1908/context/archive) "Pakistan's Acid-Attack Victims Press for Justice"], [[५](http://www.womensenews.org/article.cfm/dyn/aid/1908/context/archive) मूल]बाट १२ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २००५ [स्थायी मृत कडी]
  18. Rob Harris, ["Acid) Attacks", Video.nytimes.com, [मूलबाट ३१) मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१८ [स्थायी मृत कडी]
  19. ["TimesLIVE", www.timeslive.co.za ](http://www.timeslive.co.za/entertainment/celebrity/2013/01/21/bolshoi-ballet-chief-regaining-sight-after-acid-attack%7Ctitle=TimesLIVE%7Cwebsite=www.timeslive.co.za}}[स्थायी मृत कडी])
  20. Bleaney, Rob (९ अगस्ट २०१३), ["Zanzibar) acid attack: Recap updates as British teenagers Katie Gee and Kirstie Trup land back in Britain", \[\[Daily Mirror]] [स्थायी मृत कडी]
  21. ["Cape) Argus", Capeargus.co.za, अन्तिम पहुँच ८ नोभेम्बर २०१७ [स्थायी मृत कडी]
  22. Kirkland, Faye (३० सेप्टेम्बर २०१५), ["Acid) attack hospital admissions have almost doubled in last 10 years", The Guardian, अन्तिम पहुँच १५ जुलाई २०१७ 
  23. ["Father) 'broken' after acid attack on son", Bbc.co.uk, १७ मे २०१८। 
  24. ["Pizza) delivery driver 'blinded for life' after acid attack", Khaleejtimes.com [स्थायी मृत कडी]
  25. Reporters, Telegraph (२२ अप्रिल २०१७), ["True) scale of acid attacks hidden as victims too scared to come forward, police say", The) Daily Telegraph – [www.telegraph.co.ukद्वारा। 
  26. "The Press: Answer by Acid", Time (magazine), १६ अप्रिल १९५६, [मूलबाट ९) डिसेम्बर २००८-मा सङ्ग्रहित। [स्थायी मृत कडी]
  27. [[६](https://www.cbsnews.com/news/copycat-acid-attack/) "Copycat Acid Attack?"], CBS News, ६ सेप्टेम्बर २०१०, अन्तिम पहुँच २६ जुलाई २०१८ 
  28. ["Int'l) school accountant victim of acid attack in Ho Chi Minh City", Tuoitrenews.vn, २३ अक्टोबर २०१७, अन्तिम पहुँच १७ मे २०१८ 
  29. ["True scale of acid attacks hidden as victims too scared to come forward, police say", The Daily Telegraph, २२) अप्रिल २०१७। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]