सामग्रीमा जानुहोस्

केदारस्युँ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(केदारस्युँबाट अनुप्रेषित)
केदारस्युँ गाउँपालिका
केदारस्युँ गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
केदारस्युँ गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा केदारस्युँ गाउँपालिकाको अवस्थिति
केदारस्युँ गाउँपालिका मा पर्दछ नेपाल
केदारस्युँ गाउँपालिका
केदारस्युँ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३०′४८″N ८०°५६′०६″E / 29.5134°N 80.9350°E / 29.5134; 80.9350
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षगणेशबहादुर बोहरा (नेकपा (एकीकृत समाजवादी))
  उपाध्यक्षमनिषा धामी गुर्धामी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११३.९१ किमी (४३.९८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,३१२
  घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक रायल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

केदारस्युँ गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका रायल, बाँझ, भामचौरभैरवनाथ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार केदारस्युँ गाउँपालिकाको कुल जनसङ्ख्या २१,३१२ रहेको छ भने यहाँ ४,२९६ घरधुरी रहेका छन्।[]

केदारस्युँ गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
रायल (१-३)३,०२८१५.४११९६.४९
रायल (४-६)१,६४३४.४४३७०.०४
रायल (७-९)१,६६११३.७४१२०.८८
बाँझ (५-८)२,६०४१५.७९१६४.९१
बाँझ (१-४, ९)२,२८३११.९९१९०.४०
भामचौर (३-४, ६-७)२,७७७१५.९७१७३.८८
भामचौर (१-२, ५, ८-९)२,१५७१३.८३१५५.९६
भैरवनाथ (६-९)२,५६३१४.२८१७९.४८
भैरवनाथ (१-५)२,५९६८.४५३०७.२१
जम्मा२१,३१२११३.९१८७.११

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]