सामग्रीमा जानुहोस्

गुठिचौर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गुठिचौरबाट अनुप्रेषित)
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
गुठिचौर गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा गुठिचौर गाउँपालिकाको अवस्थिति
गुठिचौर गाउँपालिका मा पर्दछ नेपाल
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′उ ८२°१९′पू / 29.267°N 82.317°E / 29.267; 82.317
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदानबहादुर बुढा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षशान्तिकुमारी मल्ल भण्डारी (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा४२७ किमी (१६५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१०,९२२
  घनत्व२६/किमी (६६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक गुठिचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गुठिचौर गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा गुठिचौर, गर्ज्याङ्गकोटदेपालगाउँ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुठिचौर गाउँपालिकाको कुल जनसङ्ख्या १०,९२२ रहेको छ भने यहाँ २,४४४ घरधुरी रहेका छन्।[]

गुठीचौर गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
गुठीचौर (१-५)२,१३३२०३.११०.५०
गुठीचौर (६-९)२,१०८१४१.४४१४.९०
गर्ज्याङकोट (१-३)१,५८६१८.७८४.८१
गर्ज्याङकोट (४-९)२,६२७२१.४२१२२.६४
देपालगाउँ२,४६८४२.३४५८.२९
जम्मा१०,९२२४२७२५.५८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]