सामग्रीमा जानुहोस्

गुल्मीदरबार गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गुल्मीदरबारबाट अनुप्रेषित)
गुल्मीदरबार गाउँपालिका
गुल्मीदरबार गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
गुल्मीदरबार गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा गुल्मीदरबार गाउँपालिकाको अवस्थिति
गुल्मीदरबार गाउँपालिका मा पर्दछ नेपाल
गुल्मीदरबार गाउँपालिका
गुल्मीदरबार गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′N ८३°१६′E / 27.98°N 83.26°E / 27.98; 83.26
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसरोजकुमार थापा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षतारा थापा ढे‌गा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७९.९९ किमी (३०.८८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१९,२९६
  घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक गौँडाकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गुल्मीदरबार गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वीरबास, दरबार देवीस्थान, गौँडाकोट, अमर अर्बाथोक, जुभुङबलिथुम गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुल्मीदरबार गाउँपालिकाको कुल जनसङ्ख्या १९,२९६ रहेको छ भने यहाँ ५,२५३ घरधुरी रहेका छन्।[]

गुल्मी दरबार गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बलिथुम३,५५७१७.५०२०३.२६
जुभुङ३,२४७१३.२०२४५.९८
गौंडाकोट२,४३०९.९०२४५.४५
वीरबास४,०९९१५.०६२७२.१८
अमर अर्बाथोक१,६५४८.०१२०६.४९
दरबार देवीस्थान (४, ७-९)१,७२३९.०२१९१.०२
दरबार देवीस्थान (१-३, ५, ६)२,५८६७.२८३५५.२२
कुल१९,२९६७९.९७२४१.२९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]