दिप्रुङ चुइचुम्मा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दिप्रुङ गाउँपालिकाबाट अनुप्रेषित)
दिप्रुङ चुइचुम्मा गाउँपालिका
दिप्रुङ चुइचुम्मा गाउँपालिका
दिप्रुङ चुइचुम्मा गाउँपालिका is located in कोशी प्रदेश
दिप्रुङ चुइचुम्मा गाउँपालिका
कोशी प्रदेशमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अवस्थिति
दिप्रुङ चुइचुम्मा गाउँपालिका is located in नेपाल
दिप्रुङ चुइचुम्मा गाउँपालिका
दिप्रुङ चुइचुम्मा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८६°५२′E / २७.१२°N ८६.८६°E / 27.12; 86.86निर्देशाङ्कहरू: २७°०७′N ८६°५२′E / २७.१२°N ८६.८६°E / 27.12; 86.86
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
वडा सङ्ख्या
स्थापित२०७३ फागुन २७
केन्द्रयाङ्सोलाटार
सरकार
 • प्रकारगाउँ परिषद्
 • अध्यक्षलोकेन्द्र राई
 • उपाध्यक्षअरुणा थापा मगर
क्षेत्रफल
 • जम्मा१३६.४८ किमी (५२.७० वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं २०६८)
 • जम्मा२०१७५
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

दिप्रुङ गाउपालिका कोशी प्रदेशको खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो। यसको केन्द्रबाट याङसोलाटारमा रहेको छ। यस गाउपालिकाको जनसङ्ख्या २०,१७५ रहेको छ।[१][२] साविकका छितापोखरी, डाँडागाउँ, टेम्मा, बतासे, याम्खा, छोरम्बुसप्तेश्वरका सम्पूर्ण वडाहरू मिलाएर कायम गरिएको यस गाउपालिकामा हाल ७ वटा वडाहरू छन्। यसको पूर्वमा साकेला गाउँपालिका, पश्चिममा हलेसी तुवाचुङ नगरपालिकाउदयपुर जिल्ला, उत्तरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका र दक्षिणमा खोटेहाङ गाउँपालिका पर्दछन्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en, स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०१८ 
  2. "CITY POPULATION – statistics, maps & charts", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच १७ अप्रिल २०१८