नेपालको राष्ट्रपतीय निर्वाचन, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको राष्ट्रपतिय निर्वाचन, २०७९

← २०७४ वि.सं. २०७९ फागुन २५ २०८४ →
दर्तावाल मतदाता८८१
 
उम्मेदवार रामचन्द्र पौडेल सुवासचन्द्र नेम्वाङ
दल नेपाली कांग्रेस नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
चुनावी मत ३३,७०२ १८,५१८
प्रतिशत ६४.१३% ३५.२३%

अघिल्लो निर्वाचनमा निर्वाचित राष्ट्रपति

विद्यादेवी भण्डारी
नेकपा एमाले

निर्वाचित राष्ट्रपति

रामचन्द्र पौडेल
नेपाली कांग्रेस

नेपालको राष्ट्रपतिय निर्वाचन, २०७९ नेपालमा राजतन्त्रको अन्त्य भएपछि तेस्रो राष्ट्रपति छान्नको लागि वि.सं. २०७९ फागुन २५ मा निर्वाचन भएको थियो।[१][२] वि.सं. २०७२मा भएको राष्ट्रपति निर्वाचनबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको कार्यकाल वि.सं. २०७९ फागुन २९ मा सकिएको थियो।[३][४] नेपालको संविधानमा भएको संवैधानिक व्यवस्था बमोजिम दुई कार्यकालको लागि मात्र एक व्यक्ति राष्ट्रपति बन्न सक्ने प्रावधान रहेको छ।

चयन प्रक्रिया[सम्पादन गर्नुहोस्]

नेपालको राष्ट्रपति निर्वाचक मण्डलका सबै सदस्यहरूको बहुमतबाट निर्वाचित हुने गर्दछ। यदि कुनै पनि उम्मेदवार निर्वाचित हुन नसकेको खण्डमा पहिलो चरणको शीर्ष दुई उम्मेदवारहरू बीच समान बहुमत अन्तर्गत दोस्रो चरणको निर्वाचन आयोजित गर्ने गरिन्छ। पछिल्ला मतहरूमा खाली, अवैध र अनुपस्थित मतहरू सहित कुल मत हुने भएकाले, यो सम्भव छ कि पहिलो र दोस्रो चरणमा कुनै पनि उम्मेदवारहरू निर्वाचित हुन सक्दैनन्। त्यसपछि दोस्रो चरणमा भए जस्तै सोही उम्मेदवारहरू बीच तेस्रो निर्वाचन हुन सक्छ। वैध मतको बहुमत प्राप्त उम्मेदवार त्यसपछि राष्ट्रपति निर्वाचित हुन्छ।[५]

नेपालको संविधान २०७२को भाग ६, धारा ६४ ले राष्ट्रपति पदका लागि निम्न योग्यताहरू तोकेको छ:

  1. देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका लागि योग्य हुनेछः–
    • सङ्घीय संसदको सदस्य हुन योग्य भएको,
    • कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको, र
    • कुनै कानूनले अयोग्य नभएको।
  2. उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन।

निर्वाचन तालिका[सम्पादन गर्नुहोस्]

निर्वाचन आयोगले वि.सं. २०७९ माघ १६ गते आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका घोषणा गरेको थियो।[६][७]

राष्ट्रपति निर्वाचन तालिका
फागुन १० प्रारम्भिक मतदाता नामावली प्रकाशन
१० - १२ फागुन मतदाता नामावलीमा दाबी र छानबिन
१२ फागुन अन्तिम मतदाता नामावली प्रकाशन
१३ फागुन उम्मेदवारहरूको मनोनयन
१४ - १६ फागुन मनोनयनमा छानबिन
१६ फागुन उम्मेदवारीको अन्तिम नामावली प्रकाशन
२५ फागुन 'चुनावको मिति'

निर्वाचक मण्डल[सम्पादन गर्नुहोस्]

निर्वाचक मण्डल, २०७९ मा ८८२ सदस्यहरूको बनाइएको छ, जसमध्ये ३३२ सङ्घीय संसद र ५५० प्रदेश सभाहरूबाट छन्, जसको सम्बन्धित मतभार ७९ र ४८ प्रत्येक छ।[८]

निर्वाचक मण्डल संरचना[सम्पादन गर्नुहोस्]

दल प्रतिनिधि सभा राष्ट्रिय सभा प्रदेश सभा कुल मतदाता

नेपाली कांग्रेस ८८[क] १० १७५ २७३

नेकपा एमाले ७९ १८ १६२ २५९

नेकपा (माओवादी) ३१ १६ ८५ १३२

नेकपा एस १० २५ ४३

राष्ट्रिय प्रजातन्त्र पार्टी १४ २८ ४२

जनता समाजवादी पार्टी ११ २३ ३७

जनमत पार्टी १६ २२

राष्ट्रिय स्वतन्त्र पार्टी १९ १९

लोकतान्त्रिक समाजवादी पार्टी १२ १७

नागरिक उन्मुक्ति पार्टी १२ १६

नेपाल मजदुर किसान पार्टी

राष्ट्रिय जनमोर्चा
नेपाल समाजवादी पार्टी

हाम्रो नेपाली पार्टी

स्वतन्त्र राजनीतिज्ञ
कुल २७२[ख] ५९ ५५० ८८१

निर्वाचक मण्डल मत महत्व संरचना[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रतिनिधि सभा राष्ट्रिय सभा प्रदेश सभा कुल मतदाता प्रतिशत

नेपाली कांग्रेस ६,९५२ ७९० ८,४०० १६,१४२ ३०.७२

नेकपा एमाले ६,२४१ १,४२२ ७,७७६ १५,४३९ २९.३८

नेकपा (माओवादी) २,४४९ १,२६४ ४,०८० ७,७९३ १४.८३

नेकपा एस ७९० ६३२ १,२०० २,६२२ ४.९९

राष्ट्रिय प्रजातन्त्र पार्टी १,१०६ १,३४४ २,४५० ४.६६

जनता समाजवादी पार्टी ८६९ २३७ १,१०४ २,२१० ४.२१

राष्ट्रिय स्वतन्त्र पार्टी १५०१ १,५०१ २.८६

जनमत पार्टी ४७४ ७६८ १,२४२ २.३६

लोकतान्त्रिक समाजवादी पार्टी ३१६ ७९ ५७६ ९७१ १.८५

नागरिक उन्मुक्ति पार्टी ३१६ ५७६ ८९२ १.७०

नेपाल मजदुर किसान पार्टी ७९ १४४ २२३ ०.४२

राष्ट्रिय जनमोर्चा ७९ ७९ ४८ २०६ ०.३९
नेपाल समाजवादी पार्टी ७९ ९६ १७५ ०.३३

हाम्रो नेपाली पार्टी ९६ ९६ ०.१८

स्वतन्त्र राजनीतिज्ञ २३७ १५८ १९२ ५८७ १.१२
जम्मा २१,४८८ ४,६६१ २६,४०० ५२,५४९ १००

उम्मेदवार[सम्पादन गर्नुहोस्]

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)[सम्पादन गर्नुहोस्]

चित्र उम्मेदवार हालको वा

अघिल्लो पदहरू

प्रदेश घोषणा सन्दर्भ
सुवासचन्द्र नेम्वाङ

११ मार्च १९५३ (६९)

नेपालको संविधान सभाका अध्यक्ष (२००८–२०१५)
कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री (सन् १९९४–१९९५)

प्रतिनिधि सभा सदस्य (सन् १९९९–२००२, सन् २०१८ देखि)


संविधान सभा सदस्य (२००७–२०१७)
राष्ट्रिय सभा सदस्य (१९९१–१९९३, १९९५–१९९९)
कोशी प्रदेश १३ फागुन २०७९

नेपाली कांग्रेस[सम्पादन गर्नुहोस्]

चित्र उम्मेदवार हालको वा

अघिल्लो पदहरू

प्रदेश घोषणा सन्दर्भ
रामचन्द्र पौडेल

१५ अक्टोबर १९४४ (७८)

प्रतिनिधि सभाका सभामुख (१९९४–१९९९)
उपप्रधानमन्त्री तथा गृहमन्त्री (२०००–२००२)
प्रतिनिधि सभा सदस्य (१९९१–१९९४, १९९४–२००२, २०२२ देखि)
संविधान सभा सदस्य (२००८–२०१७)
गण्डकी प्रदेश १३ फागुन २०७९

नतिजा[सम्पादन गर्नुहोस्]

राष्ट्रपति[सम्पादन गर्नुहोस्]

नतिजा
उम्मेदवार राजनीतिक दल मतदान कुल
मतहरू
%
सङ्घीय प्रादेशिक कुल
रामचन्द्र पौडेल नेपाली कांग्रेस २१४ ३५२ ५६६ ३३,८०२ ६८.५४
सुवासचन्द्र नेम्वाङ नेकपा एमाले ९८ १६२ २६० १५,५१८ ३१.४६
वैध मतहरू ३१२ ५१४ १०२६ ४९३२० ९९.४०
खाली मतहरू २७१ ०.६०
कुल ३१३ ५१८ ८३१ ४९५९१ १००
दर्ता मतदाता / मतदान ३३१ ५५० ८८१ ५२५४९ ९४.३२

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. १ निलम्बित सांसद बाहेक
  2. २ खाली सिट र १ निलम्बित सांसद बाहेक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३ 
  2. "कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३ 
  3. "पौडेल राष्ट्रपति निर्वाचित भएको जानकारी शीतल निवासलाई", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३ 
  4. "विद्यादेवी भण्डारीः संसद्‌मा अन्तिम सम्बोधन गर्दै राष्ट्रपतिले औँल्याइन् देशका समस्या", बिबिसी नेपाली (नेपालीमा), २०२३-०२-१०, अन्तिम पहुँच २०२३-०३-१३ 
  5. "भाग–६ राष्ट्रपति र उपराष्ट्रपति", नेपाल कानुन आयोग, अन्तिम पहुँच १३ फागुन २०७९ 
  6. "राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा", निर्वाचन आयोग (नेपाल) (नेपालीमा), ३० जनवरी २०२३, अन्तिम पहुँच ५ मार्च २०२३ 
  7. "यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिकाे निर्वाचन तालिका", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३ 
  8. "राष्ट्रपति पदमा रामचन्द्र र सुवासचन्द्रबीच प्रतिष्पर्धा हुने", न्युज अफ नेपाल, अन्तिम पहुँच २०२३-०२-२६