सामग्रीमा जानुहोस्

बाग्लुङ विमानस्थल


बाग्लुङ विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानबागलुङ, नेपाल
उचाइ समुद्री सतह३३२० फिट / १,०१२ मी
निर्देशाङ्क२८°१२′४६″ उत्तर ८३°३९′५९″ पूर्व / २८.२१२७८° उत्तर ८३.६६६३९° पूर्व / 28.21278; 83.66639
नक्सा
BGL नेपाल-को अवस्थिति
BGL
BGL
नेपालको नक्सामा बाग्लुङ विमानस्थलको अवस्थिति
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०१/१९ ६०८ १,९९५ कालोपत्रे
स्रोत:[१][२]

बलेवा विमानस्थल वा बाग्लुङ विमानस्थल गण्डकी प्रदेशको बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा अवस्थित हाल नियमित उडान नभएको विमानस्थल हो।

इतिहास

[सम्पादन]

बाग्लुङ विमानस्थल सन् १९७३ मा खोलिएको थियो[३] तर सन् १९९२ मा पोखरासम्म सडक पहुँच स्थापित भएपछि बन्द भएको थियो। १४ जनवरी २०१८ मा, नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा कम्पनीहरू र बागलुङ नगरपालिकाले विमानस्थल पुनः सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर गरेका थिए।[४] १४ मार्च २०१८ मा, तारा एअरले विमानस्थलमा आफ्नो परीक्षण उडान गरेको थियो र बन्द भएको २६ वर्षपछि यसलाई आधिकारिक रूपमा पुन: खोलेको थियो।[५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Airport information for Baglung, Nepal (VNBL / BGL) at Great Circle Mapper.
  2. ↑ "Nepal Airlines retrieve its air service at Balewa Airport after 26 years", Aviation Nepal, अन्तिम पहुँच १ मे २०१८।
  3. ↑ "Baglung’s; Balewa Airport all set for operation from Chaitra", Aviation Nepal, ८ मार्च २०१८, अन्तिम पहुँच १ मे २०१८।
  4. ↑ "Balewa Airport to retrieve its airport operation after 26 Years", Aviation Nepal, १५ जनवरी २०१८, अन्तिम पहुँच १ मे २०१८।
  5. ↑ "Balewa Airport of Baglung set to reopen Friday", República, २० मार्च २०१८, अन्तिम पहुँच १ मे २०१८।

बाह्य कडीहरू

[सम्पादन]