नेपालका विमानस्थलहरूको सूची
स्वरूप
यो नेपालका विमानस्थलहरूको सूची हो, जुन स्थानअनुसार क्रमबद्ध गरिएको छ।
देशको तीन अन्तर्राष्ट्रिय विमानस्थल र हवाई सेवाको केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो, जसले देशको राजधानी र देशको सबैभन्दा ठूलो महानगरपालिका काठमाडौँलाई सेवा प्रदान गर्दछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो जुन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित छ।[१] पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो जुन पोखरा सहरको केन्द्रमा अवस्थित छ। चौथो अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् निजगढ अन्तर्राष्ट्रिय विमानस्थल योजनाको अन्तिम चरणमा पुगेको छ र यसको निर्माण चाँडै सुरु हुनेछ।[२]
विमानस्थल
[सम्पादन गर्नुहोस्]गाढा मा देखाइएको विमानस्थलले व्यावसायिक वायुसेवामा सेवा निर्धारण गरेको सङ्केत गर्छ।
भावी विमानस्थल
[सम्पादन गर्नुहोस्]सहर | जिल्ला | विमानस्थल कोड | स्थान पहिचानकर्ता कोड | विमानस्थलको नाम | स्थिति |
---|---|---|---|---|---|
खिजी चण्डेश्वरी | ओखलढुङ्गा | उल्लेख छैन | VNKC | खिजी चण्डेश्वरी विमानस्थल[७] | निर्माणाधीन |
निजगढ | बारा | उल्लेख छैन | उल्लेख छैन | निजगढ अन्तर्राष्ट्रिय विमानस्थल | ठूलो वातावरणीय क्षति हुने |
पोखरा | कास्की | उल्लेख छैन | उल्लेख छैन | पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल | सम्पन्न भएको तर ऋणमा |
रेसुङ्गा | गुल्मी | उल्लेख छैन | उल्लेख छैन | रेसुङ्गा विमानस्थल | निर्माणाधीन |
त्रियुगा | उदयपुर | उल्लेख छैन | उल्लेख छैन | सगरमाथा विमानस्थल | निर्माणाधीन |
सन्धिखर्क | अर्घाखाँची | उल्लेख छैन | उल्लेख छैन | अर्घाखाँची विमानस्थल | निर्माणाधीन[८] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ माधव ढुङ्गाना, "गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु" (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९।
- ↑ "निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन समितिको निर्देशन", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९।
- ↑ "रुकुम चौरजहारी विमानस्थल", नेपाल नागरिक उड्डयन प्राधिकरण, मूलबाट १५ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१८।
- ↑ "डोटी विमानस्थल", नेपाल नागरिक उड्डयन प्राधिकरण, अन्तिम पहुँच १ मे २०१८। वेब्याक मेसिन अभिलेखिकरण १५ मे २०१८ मिति
- ↑ "रुकुम सल्ले विमानस्थल", नेपाल नागरिक उड्डयन प्राधिकरण, अन्तिम पहुँच १ मे २०१८।
- ↑ "बैतडी विमानस्थल", नेपाल नागरिक उड्डयन प्राधिकरण, अन्तिम पहुँच १ मे २०१८।
- ↑ "खिजी चण्डेश्वरी विमानस्थल", नेपाल नागरिक उड्डयन प्राधिकरण, अन्तिम पहुँच १ जुलाई २०२०।
- ↑ "Arghakhanchi airport construction project initiates", Aviation Nepal (अङ्ग्रेजीमा), २०१७-१२-१४, अन्तिम पहुँच २०२१-०९-०७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नेपाल नागरिक उड्डयन प्राधिकरण
- नेपाल फ्याक्ट: नेपालका विमानस्थल वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०९ मिति
- नेपाल आन्तरिक उडान टिकट प्रणाली
- "विमानस्थलहरू" (PDF), अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन, २००६-०१-१२। वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२६ मिति
- "संयुक्त राष्ट्र सङ्घीय स्थान कोड: नेपाल", संयुक्त राष्ट्र सङ्घ २००६-२, युरोपका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक आयोग, २००७-०४-३०। - स्थान पहिचानकर्ता कोड समावेश
- नेपालका विमानस्थलहरू - विमानस्थल र स्थान पहिचानकर्ता कोडहरू
- विश्व उडान तथ्याङ्क: नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-२३ मिति - निर्देशाङ्कहरू