बुधग्रह
मेसेन्जरबाट लिइएको तस्वीर | |||||||||||||
| सङ्केत चिन्हहरू | |||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| उच्चारण | /ˈmɜːrkjəri/ ( | ||||||||||||
| विशेषणहरू | Mercurian, Hermian[१] | ||||||||||||
| प्रतीक | |||||||||||||
| कक्षीय विशेषताहरू | |||||||||||||
| युग जे२००० | |||||||||||||
| अपहेलियन | |||||||||||||
| पेरिहेलियन | |||||||||||||
| विकेन्द्रता | ०.२०५ ६३० | ||||||||||||
| ११५.८८ d | |||||||||||||
औसत कक्षीय गति | ४७.३६२ किमी/से | ||||||||||||
| १७४.७९६° | |||||||||||||
| झुकाव |
| ||||||||||||
| ४८.३३१° | |||||||||||||
| २९.१२४° | |||||||||||||
| उपग्रहहरू | छैन | ||||||||||||
| भौतिक विशेषताहरू | |||||||||||||
| |||||||||||||
| फ्ल्याटनिङ | 0 | ||||||||||||
| |||||||||||||
| आयतन |
| ||||||||||||
| पिण्ड |
| ||||||||||||
औसत घनत्व | 5.427 g/cm3[२] | ||||||||||||
| 0.346±0.014 | |||||||||||||
| 4.25 km/s[२] | |||||||||||||
| |||||||||||||
भूमध्यरेखीय परिक्रमा वेग | १०.८९२ किमी/घंटा (३.०२६ मी/सेक) | ||||||||||||
| 2.11′ ± 0.1′ | |||||||||||||
उत्तर ध्रुव सही आरोहण |
| ||||||||||||
उत्तर ध्रुव डेक्लिनेसन | ६१.४५° | ||||||||||||
| अल्बिडो |
| ||||||||||||
| |||||||||||||
| −२.६ देखि 5.7 | |||||||||||||
| ४.५–१३″ | |||||||||||||
| वायुमण्डल | |||||||||||||
सतह चाप | trace | ||||||||||||
| आयतन अनुसार संरचना | |||||||||||||
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ। बुधग्रहमा अहिलेसम्म पुगेका दुई अन्तरिक्षयान, मध्य म्यारिनर १०ले सन् १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शाङ्कन गरेको थियो। त्यसपछि दोस्रो पटक प्रक्षपण गरिएको अन्तरिक्षयान मेसेन्जरले सन् २००८ जनवरी १४ का दिन थप ३०% सतहको नक्शाङ्कन गरेको थियो। मेसेन्जरले २००९ को सेप्टेम्बरमा अन्तिम उडान भरेको थियो। यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेकोल धेरै भाषामा यसलाई रोमाली धर्ममा पखेटा भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। नेपालीमा यो ग्रह चन्द्रको छोरोको रूपमा परिचित छ।
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृश्य
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Hermian"। Wiktionary। अगस्ट २, २०१०। सङ्ग्रह मिति २ नोभेम्बर २०१३।
- 1 2 3 4 5 6 7 8 उद्दरण त्रुटी: अवैध
<ref>चिनो;nasaनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - 1 2 Vasavada, Ashwin R.; Paige, David A. (१९ फेब्रुअरी १९९९)। "Near-Surface Temperatures on Mercury and the Moon and the Stability of Polar Ice Deposits" (PDF)। Icarus। पृष्ठ 179–193।

