सामग्रीमा जानुहोस्

मदाने गाउँपालिका

निर्देशाङ्कहरू: २८°१५′उ ८३°८′पू / 28.250°N 83.133°E / 28.250; 83.133
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मदानेबाट अनुप्रेषित)
मदाने गाउँपालिका
मदाने गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
मदाने गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा मदाने गाउँपालिकाको अवस्थिति
मदाने गाउँपालिका मा पर्दछ नेपाल
मदाने गाउँपालिका
मदाने गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१५′उ ८३°८′पू / 28.250°N 83.133°E / 28.250; 83.133
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमहेन्द्रबहादुर कुँवर (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसरिता खड्का (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९४.५२ किमी (३६.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,०२२
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक पुर्कोटदह गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मदाने गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अग्लुङ, बाँझकटेरी, भनभने, मलायागिरी, म्यालपोखरी, पुर्कोटदहसिर्सेनी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मदाने गाउँपालिकाको कुल जनसङ्ख्या २०,०२२ रहेको छ भने यहाँ ५,२५३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]