सामग्रीमा जानुहोस्

रोल्पा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लिवाङ नगरपालिकाबाट अनुप्रेषित)
रोल्पा नगरपालिका
रोल्पा नगरपालिका is located in लुम्बिनी प्रदेश
रोल्पा नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा रोल्पा नगरपालिकाको अवस्थिति
रोल्पा नगरपालिका is located in नेपाल
रोल्पा नगरपालिका
रोल्पा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१८′उ॰ ८२°३८′पू॰ / २८.३००°N ८२.६३३°E / 28.300; 82.633निर्देशाङ्कहरू: २८°१८′उ॰ ८२°३८′पू॰ / २८.३००°N ८२.६३३°E / 28.300; 82.633
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखसुरेन्द्र थापा (घर्ती) (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखगीता आचार्य (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२७०.४२ किमी (१०४.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,३७६
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

रोल्पा नगरपालिका नेपालको लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा अवस्थित एक नगरपालिका हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कोटगाउँ, जङ्कोट, धवाङ, होमा, कोर्चावाङ (३,४ र ५), खुमेल, लिवाङ र जेदवाङ (१-६) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रोल्पा नगरपालिकाको कुल जनसङ्ख्या ३५,३७६ रहेको छ भने यहाँ ८,७४५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]