"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १४: पङ्क्ति १४:
| relations = हेर्नुहोस्: [[कुँवर परिवार]]; [[अमरसिंह थापाको परिवार]]; [[राणा वंश]]
| relations = हेर्नुहोस्: [[कुँवर परिवार]]; [[अमरसिंह थापाको परिवार]]; [[राणा वंश]]
}}
}}
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् । उनका हजुरबुबाको नाम जय कृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए । उनी [[अमरसिंह थापा]]का नाती तथा काजी [[रणजोर थापा]]का भान्जा हुन। । सन् १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अङ्ग्रेज युद्ध|गोरखा युद्ध]] पछि उनी प्रसिद्ध भएका थिए ।
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू|राष्ट्रिय विभूति]] हुन् । उनका हजुरबुबाको नाम जय कृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए । उनी [[अमरसिंह थापा]]का नाती तथा काजी [[रणजोर थापा]]का भान्जा हुन। । सन् १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अङ्ग्रेज युद्ध|गोरखा युद्ध]] पछि उनी प्रसिद्ध भएका थिए ।
==परिवार==
==परिवार==
{{main|कुँवर परिवार}}
{{main|कुँवर परिवार}}
पङ्क्ति २४: पङ्क्ति २४:
उनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको युद्ध|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।

१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो ।

==मृत्यु==
==मृत्यु==
पङ्क्ति ३५: पङ्क्ति ३५:
{{reflist}}
{{reflist}}

==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==
*[http://en.wikipedia.org/Anglo_Nepal_war एङ्ग्लो नेपाल वार]
*[http://en.wikipedia.org/Anglo_Nepal_war एङ्ग्लो नेपाल वार]

१३:३२, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

श्री कप्तान
बलभद्र कुँवर
बलभद्र कुँवरको तस्बिर
व्यक्तिगत विवरण
जन्मभँवरकोट, पाँचखाल, काभ्रे जिल्ला
मृत्युसन् १८२२
नौशेरा, पेशावर, पञ्जाब, वर्तमान् पाकिस्तान
नाताहेर्नुहोस्: कुँवर परिवार; अमरसिंह थापाको परिवार; राणा वंश
उपनामबलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकप्तान
लडाई/युद्धहरूनेपाल अंग्रेज युद्ध, नालापानीको युद्ध

बलभद्र कुँवर (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । उनी नेपालका एक राष्ट्रिय विभूति हुन् । उनका हजुरबुबाको नाम जय कृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए । उनी अमरसिंह थापाका नाती तथा काजी रणजोर थापाका भान्जा हुन। । सन् १८७१ देखी १८७२ को बीचमा चलेको गोरखा युद्ध पछि उनी प्रसिद्ध भएका थिए ।

परिवार

बलभद्र कुँवरको जन्म हालको काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । त्यसैले काजी रणजोर थापा उनका मामा हुन् । [१]

जीवन

रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र

बलभद्र कुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना)को पुरानो गोरख गणको कप्तान थिए। उनले देहरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[२] उनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।

१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो ।

मृत्यु

बलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, पञ्जाबमा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू