सामग्रीमा जानुहोस्

बैजनाथ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वैजनाथ गाउँपालिकाबाट अनुप्रेषित)
बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिका is located in लुम्बिनी प्रदेश
बैजनाथ गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा बैजनाथ गाउँपालिकाको अवस्थिति
बैजनाथ गाउँपालिका is located in नेपाल
बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५६′N ८१°५२′E / २७.९३°N ८१.८६°E / 27.93; 81.86निर्देशाङ्कहरू: २७°५६′N ८१°५२′E / २७.९३°N ८१.८६°E / 27.93; 81.86
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रकाशबहादुर शाही (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनिर्मला रोकाय (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४१.६७ किमी (५४.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६९,४७२
 • घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
वेबसाइटआधिकारिक वेबसाइट

बैजनाथ गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा चिसापानी, नौबस्ता, बनकटवा र टिटिहिरिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बैजनाथ गाउँपालिकाको कुल जनसङ्ख्या ६९,४७२ रहेको छ भने यहाँ १६,४६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]