सङ्कटा मन्दिर, काठमाडौँ
स्वरूप
(संकटा मन्दिर, काठमाडौंबाट अनुप्रेषित)
| संकटा मन्दिर (Te Baha) | |
|---|---|
संकटा मन्दिरमा शनिबार दर्शनार्थीको भीड | |
| प्राथमिक विवरण | |
| स्थान: | टेबहाल, काठमाडौँ |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | काठमाडौँ |
| देश | नेपाल |
| वास्तुकला प्रकार | प्यागोडा |
काठमाडौँको संकटा मन्दिर संकटाको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]फोटोहरु
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]