सिक्किम राज्य दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिक्किम राज्य दिवस
वैकल्पिक नामसिक्किम दिवस
अनुयायीसिक्किम, भारत
प्रकारराज्य
महत्त्वसन् १९७५ मा भारतको संविधानको छत्तीसौं संशोधनद्वारा सिक्किम राज्यको गठन भएको दिन।
उत्सवउत्सव
मिति१६ मे
आवृत्तिवार्षिक

सिक्किम राज्य दिवस मे १६ मा मनाइन्छ, सिक्किमलाई सन् १९७५ मा भारतको २२औँ राज्यको रूपमा गठन भएको सम्झनामा।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sikkim Statehood Day 2022: How Himalayan kingdom merged with India", Hindustan Times, मे १६, २०२२। 
  2. "Sikkim Statehood Day: How the Himalayan kingdom became a part of India", Firstpost, मे १६, २०२२।