सिलिगुडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिलिगुडी
Siliguri view.jpg
Siliguri view 19.jpg
Siliguri view 20.jpg
Siliguri view 16.jpg
Siliguri view 5.jpg
Siliguri view 11.jpg
माथीबाट तलतिर :
पुरानो सिलिगुडी सहर, इस्कोम मन्दिर (बायाँ), सिलिगुडी जक्सन (दायाँ) , इवाम गुम्बा, घण्टाघर (बायाँ), सिलिगुडी विज्ञान केन्द्र (दायाँ)
उपनाम(हरू): 
• उत्तरपूर्वी भारतको प्रवेशद्वार[१]
सिलिगुडी is located in पश्चिम बङ्गाल
सिलिगुडी
सिलिगुडी
सिलिगुडी is located in भारत
सिलिगुडी
सिलिगुडी
निर्देशाङ्क: २६°४३′N ८८°२६′E / २६.७१°N ८८.४३°E / 26.71; 88.43निर्देशाङ्कहरू: २६°४३′N ८८°२६′E / २६.७१°N ८८.४३°E / 26.71; 88.43
देश भारत
राज्यपश्चिम बङ्गाल
जिल्लादार्जिलिङ (६२%), जलपाईगुडी (३८%)
वडा संख्या४७[२]
सरकार
 • प्रकारमहानगरपालिका
 • अङ्गसिलिगुडी महानगरपालिका
 • मेयरअशोक भट्टाचार्य
 • Sub Divisional OfficerP Harishanker (IAS)
क्षेत्रफल
 • महानगरपालिका२६० किमी (१०० वर्ग माइल)
 • महानगर
१,४५१ किमी (५६० वर्ग माइल)
क्षेत्रफल क्रमपश्चिम बङ्गालमा दोस्रो
उच्चतम उचाई
१४० मिटर (४६० फिट)
न्यूनतम उचाई
११४ मिटर (३७४ फिट)
जनसङ्ख्या
 (२०११ को जनगणना)[४]
 • महानगरपालिका७०१,४८९
 • क्रमपश्चिम बङ्गालमा तेस्रो
 • घनत्व२,७००/किमी (७,०००/वर्ग माइल)
 • महानगर५१३,२६४
भाषाहरू
 • आधिकारिकबङ्गाली[६][७]
 • अतिरिक्त भाषाअङ्ग्रेजी[६]
समय क्षेत्रयुटिसी+5:30 (आइएसटी)
हुलाक कोड
734 001-734 015 (city limits), 734 401-734 436(suburbs), 735 133-735 135
टेलिफोन कोड0353, 0354
सवारी दर्ताWB 73/74
लोकसभाजलपाईगुडी, जलपाईगुडी
साक्षरता८५।४६%[८]
लैङ्गिक अनुपात१०००/९५१[८]
विधानसभाSiliguri, Dabgram-Phulbari, Matigara-Naxalbari, Phansidewa
वेबसाइटwww.siligurismc.in, www.siliguri.gov.in
1The coordinates given here are in metric system and based upon the Microsoft Encarta Reference Library Map Center 2005 2 The Vehicle Code given here based upon the Siliguri Sub Divisional Court, Darjeeling District Court and Jalpaiguri District Court documentations.

सिलिगुडी भारतको पश्चिम बङ्गालमा अवस्थित महानगरपालिका हो। यो सहर दार्जिलिङ तथा जलपाईगुडी दुबै जिल्लामा पर्छ। सिलिगुडी हिमालको फेदी तथा महानन्दा नदीको किनारमा रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सिलिगुडी ऐतिहासिक कालमा सिलिगुडी अधिराज्यको रूपमा थियो। विशाल नेपालको एकिकरणको समयमा सिलिगुडी अधिराज्यमाथी नेपालले विजय हासिल गरेपछी यो नेपाल अधिराज्यको भूभाग भयो। यसकारण पनि यस स्थानमा नेपाली तथा किराँतीहरूको बसोबास रहेको पाइन्छ। सन् १८१५ मा नेपाल र बेलायत बिच सुगौली सन्धि भएपछि सिलिगुडी इस्ट इन्डिया कम्पनीको भूभाग बन्न पुग्यो।

भूगोल[सम्पादन गर्नुहोस्]

सिलिगुडी भारतसँग नेपाल, चिन, भुटान तथा बङ्गलादेशको सिमानाको बिचको क्षेत्रमा रहेको छ। यो सहर हिमाली क्षेत्रको फेदी तथा महानन्दा नदीको किनारमा रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Siliguri-The gateway of Northeast India", www.siliguri.gov.in, अन्तिम पहुँच २२ मार्च २०१९ 
  2. "Siliguri-no. of wards", www.census2011.co.in, अन्तिम पहुँच २ मे २०१९ 
  3. "West Bengal Govt. Department of Municipal Affairs", Wbdma.gov.in 
  4. "Urban Agglomerations/Cities having population 1 lakh and above" (pdf), Provisional Population Totals, Census of India 2011, censusindia.gov, अन्तिम पहुँच २१ अक्टोबर २०११ 
  5. "Siliguri Metropolitan Urban Region Population 2011 Census", Census2011.co.in, अन्तिम पहुँच २५ जुलाई २०१६ 
  6. ६.० ६.१ "Fact and Figures", Wb.gov.in, अन्तिम पहुँच १० मार्च २०१९ 
  7. "52nd REPORT OF THE COMMISSIONER FOR LINGUISTIC MINORITIES IN INDIA", Nclm.nic.in, Ministry of Minority Affairs, पृ: ८५, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०१९ 
  8. ८.० ८.१ "Cities having population 1 lakh and above-sex ratio", Provisional Population Totals, Census of India 2011, अन्तिम पहुँच ३ मे २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]