सामग्रीमा जानुहोस्

कोशी अञ्चल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोशी अञ्चल
कोशी अञ्चल[]
को अवस्थिति
देश नेपाल
नामकरणकोशी नदी
जिल्लाहरू
क्षेत्रफल
 • जम्मा९,६६९ किमी (३७३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,३३५,०४७
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

कोशी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो।[] भोजपुर, धनकुटा, मोरङ र सङ्खुवासभा, सुनसरी, तेह्रथुम गरी छ जिल्लाहरू मिलेर बनेको थियो। कोशी अञ्चलको सदरमुकाम विराटनगर थियो, जुन यसको सबैभन्दा ठूलो सहर पनि थियो। कोशी अञ्चलका अन्य सहरहरूमा इनरुवा, धरान, धनकुटा, दुहवी, रामधुनीइटहरी थिए। यसका प्रमुख नदीहरू अरुण, तमोर र सप्तकोशी थिए।

प्रशासनिक उपविभाजन

[सम्पादन गर्नुहोस्]

मेची अञ्चललाई छवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसलाई कोशी प्रदेशमा समावेश गरिएको थियो।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
भोजपुर पहाड भोजपुर कोशी प्रदेश
धनकुटा पहाड धनकुटा
मोरङ तराई विराटनगर
सङ्खुवासभा हिमाल खाँदबारी
सुनसरी तराई इनरुवा
तेह्रथुम पहाड म्याङलुङ

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "कोशी", नेपाली बृहत शब्दकोश (नेपालीमा), काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान 
  2. "गुगल नक्सा"