सामग्रीमा जानुहोस्

नेचासल्यान गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेचासल्यान गाउँपालिका
को अवस्थिति
नेचासल्यान गाउँपालिका is located in कोशी प्रदेश
नेचासल्यान गाउँपालिका
नेचासल्यान गाउँपालिका
नेपालको नक्सामा नेचासल्यान गाउँपालिकाको अवस्थिति
नेचासल्यान गाउँपालिका is located in नेपाल
नेचासल्यान गाउँपालिका
नेचासल्यान गाउँपालिका
नेचासल्यान गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२१′३६″N ८६°३९′३६″E / २७.३६००°N ८६.६६००°E / 27.3600; 86.6600निर्देशाङ्कहरू: २७°२१′३६″N ८६°३९′३६″E / २७.३६००°N ८६.६६००°E / 27.3600; 86.6600
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • अध्यक्षधनजन राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षविना राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४४.६ किमी (५५.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,३८१
 • घनत्व७९/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविकको नेचाबेतघारी गाविसको कार्यालय
वेबसाइटnechasalyanmun.gov.np

नेचासल्यान गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] सल्यान, नेचाबेतघारी, नेचाबतासेतिङ्गला गाविसहरूलाई समेटेर नेचासल्यान गाउँपालिकाको घोषणा गरिएको थियो। यस गाउँपालिकाको क्षेत्रफल ९४.४९ वर्ग किलोमिटर रहेको छ। साविकको नेचाबेतघारी गाविसको कार्यालयलाई केन्द्र बनाइएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नेचासल्यान गाउँपालिकाको कुल जनसङ्ख्या ११,३८१ रहेको छ भने यहाँ २,७८३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. ४.० ४.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]