सामग्रीमा जानुहोस्

माप्य दुधकोशी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दुधकोशी गाउँपालिकाबाट अनुप्रेषित)
माप्य दुधकोशी गाउँपालिका
को अवस्थिति
माप्य दुधकोशी गाउँपालिका is located in कोशी प्रदेश
माप्य दुधकोशी गाउँपालिका
माप्य दुधकोशी गाउँपालिका
नेपालको नक्सामा माप्य दुधकोशी गाउँपालिकाको अवस्थिति
माप्य दुधकोशी गाउँपालिका is located in नेपाल
माप्य दुधकोशी गाउँपालिका
माप्य दुधकोशी गाउँपालिका
माप्य दुधकोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क (बासा): २७°३२′N ८६°४१′E / २७.५४°N ८६.६८°E / 27.54; 86.68निर्देशाङ्कहरू: २७°३२′N ८६°४१′E / २७.५४°N ८६.६८°E / 27.54; 86.68
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षबुद्धिकिरण राई (एमाले)
 • उपाध्यक्षगौरव राई (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१६३.६३ किमी (६३.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,६४८
 • घनत्व७७/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३८
केन्द्रसाविकको बासा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माप्य दुधकोशी गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका जुभिङ, बासा, काकुबाकु गाउँ विकास समितिहरूलाई समेटेर माप्य दुधकोशी गाउँपालिका बनाइएको थियो।[] यसको क्षेत्रफल १६७.६७ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बासा गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ७ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा थुलुङ दुधकोशी गाउँपालिका सम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माप्य दुधकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १२,६४८ रहेको छ भने यहाँ ३,१४० घरधुरी रहेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]