विलियम हेनरी ह्यारिसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विलियम हेनरी ह्यारिसन

विलियम हेनरी ह्यारिसन अमेरिकाका नवौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७७३ फेब्रुअरी ९मा भएको थियो। उनी सन् १८४१ मार्च ४ देखि सन् १८४१ अप्रिल ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। राष्ट्रपति रहँदै उनको निधन भयो। उनी सबैभन्दा कम समय राष्ट्रपति अमेरिकी हुन्। उनको निधन सन् १८४१ अप्रिल ४ मा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]