मंसिर
नेपाली विकिपीडियाबाट
मंसिर (मार्गशीर/मार्ग/अगहन) हिन्दू महिनाहरूको १२ महिनाहरू भित्रको एक महिना हो। सौर्यमासका अनुशार मंसिर वृश्विक सक्रांतीको दिन देखि सुरु हुन्छ भने चन्द्रमासका अनुशार मंसिर कार्तिक पूर्णिमाको भोलीपल्ट देखि सुरु हुन्छ तर शाक्य पञ्चाङ्गका अनुशार मंसिर महिना वृश्विक सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा लिईएको छ। मंसिर महिना हेमन्तऋतुको पहिलो महिना हो। अंग्रजी महिनाको नवेम्बरको आधा महिना र डिसेम्बरको आधा महिना मंसिर महिनाभित्र पर्दछ।
हेर्नुहोस् [सम्पादन गर्ने]
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |