अन्तर्राष्ट्रिय नर्सिङ दिवस
स्वरूप
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (अक्टोबर २०२२) |
अन्तर्राष्ट्रिय नर्सिङ दिवस | |
---|---|
वैकल्पिक नाम | ICN |
अनुयायी | विभिन्न देशहरू |
प्रारम्भ | १९६५ |
मिति | १२ मे |
आवृत्ति | बर्सेनि |
अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "अन्तर्राष्ट्रिय नर्सिङ दिवस", International Council of Nurses, १९ मे २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति
बाह्य कडीहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नर्सिङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।