अन्तर्राष्ट्रिय नर्सिङ दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय नर्सिङ दिवस
चेकका नर्सिङ विद्यार्थीहरू (२००६)
वैकल्पिक नामICN
अनुयायीविभिन्न देशहरू
प्रारम्भ१९६५
मिति१२ मे
आवृत्तिबर्सेनि

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "अन्तर्राष्ट्रिय नर्सिङ दिवस", International Council of Nurses, १९ मे २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]