सगरमाथा दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारीतेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]