शिक्षा स्वतन्त्रता दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिक्षा स्वतन्त्रता दिवस शिक्षामा प्रयोग हुने स्वतन्त्र तथा खुला सफ्टवयर र खुला शैक्षिक स्रोत सामग्रीको विश्वव्यापी उत्सव हो । २०१३ मा मनाउने निर्णय गरिएको २०१४ मा पहिलो पटक मनाउन लागिएको हो । यो दिवस जनवरी महिनाको तेस्रो शनिवार मनाइन्छ । यो दिवसको उध्यश्य विश्वका सम्पुर्ण जनमानसलाई र शैक्षिक व्यक्तित्वलाई खुला ज्ञान को फाइदा र यो उध्यश्यको लागि पहिले नै वनेका सफ्टवयरको प्रोहत्साहन गर्नु हो । नाफा रहित सस्था 'डिजिटल फ्रिडम फाउनडेसन'ले विश्व स्तरमा शिक्षा स्वतन्त्रता दिवस संयोजन गर्दछ,सहयता दिन्छ, सहकार्यको वातावरण बनाउछ तर स्थानिय स्वंम सेवकको टिमले स्थानिय स्तरमा कार्यक्रम आयोजना गरेर स्थानिय स्तरमा प्रभाव पार्छन ।

उध्यश्य[सम्पादन गर्नुहोस्]

यो अभियानको कल्पना भनेको सबै मनिसलाई डिजिटल संसारमा स्वतन्त्र रूपले जोड्ने, वनाउने र साझेदारी गर्ने जुन सहभागिमुलक, पारदर्शी र दिगो हुन्छ । [१]

नेपालमा[सम्पादन गर्नुहोस्]

२०१४ विश्व मै यो दिवस पहिलो पटक मनाईरहँदा नेपालमा नि यो दिवस मनईयो । फोस नेपाल, खुला ज्ञान प्रतिष्ठान नेपाल, विकिमिडिया नेपाल, मोज्जिला नेपाल, भिटिसि नेपाल, जिपिेएफ नेपाल को सहकार्यमा यो दिवस आयोजना भएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]