एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक इनिङमा बनेका ४००+ स्कोरहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का पुर्ण सदस्य राष्ट्र र शीर्ष ६ सहयोगी राष्ट्र बिच खेलिने अन्तर्राष्ट्रिय क्रिकेट हो ।[१] एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक टिमलाई एउटामात्र इनिङ व्यवस्था हुन्छ, उक्त इनिङमा सिमित ओभर उपलब्ध हुन्छ । एकदिवसीय क्रिकेटमा अहिले एउटा इनिङ ५० ओभरको हुने व्यवस्था छ, पहिले एक इनिङमा ५५ र ६० ओभर हुनेगर्थ्यो ।[२] एकदिवसीय क्रिकेट लिस्ट ए क्रिकेट पनि हो, त्यसैले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका सम्पूर्ण तथ्याङ्क तथा रेकर्डहरू लिस्ट एमा पनि रेकर्ड राखिन्छ । सबैभन्दा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय इङ्ल्यान्डअस्ट्रेलियाबिच जनवरी ५ १९७१ मा खेलिएको थियोे ।;[३] त्यसपछि अहिलेसम्म २६ राष्ट्रबिच ३,००० भन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू भइसकेका छन् । यो खेलसङ्ख्या यसरी लगातार बढ्नुका विभिन्न कारणहरू छन् जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने राष्ट्रको सङ्ख्यामा वृद्धि, विभिन्न राष्ट्रका क्रिकेट बोर्डहरूले आफ्नो आम्दानी बढाउन खोज्नु आदि ।[४]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सङ्ख्यासंगै टिमले बनाउने समग्र रन पनि बढ्दै गइरहेको छ । यो क्रम विगत केही वर्षहरूमा अझ तिव्र रूपमा बढेको देखिन्छ, यसको कारण प्रविधिको विस्तार, नयाँनयाँ खेल्ने शैली, टि२० अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात आदि हुन सक्दछ ।[५] एकदिवसीय क्रिकेटमा कुनै पनि टिमले ४००+ रन बनाउनु भन्दा पहिले बनेको सबैभन्दा बढी एकदिवसीय क्रिकेटको स्कोर ३९८/५ हो, यो स्कोर श्रीलङ्काले केन्या विरुद्ध ६ मार्च १९९६ मा बनाएको थियो ।[६]

सबैभन्दा पहिलोपटक ४०० रन दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलिया २००५-०६ शृङखलाको पाँचौं एकदिवसीय खेलमा बनेको हो । यो खेलमा दुवै टोलीले ४०० रन पार गरे र अस्ट्रेलिया एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० भन्दा बढी रन बनाउने पहिलो टिम बन्न सफल भयो । यहि खेलमै दक्षिण अफ्रिकाले पनि ४००+ रनको लक्ष्य सफलता पूर्वक पूरा गर्यो।

ब्याटिङ पावरप्ले र अन्य फिल्डिङमा भएको विभिन्न प्रतिबन्धको कारणले ४००+ को अझ सहज हुदै गएको देखिन्छ । ६ वटा राष्ट्रहरूले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० रन पूरा गरेका छन् । दक्षिण अफ्रिकाले सबैभन्दा बढी ६ पटक ४०० रन पूरा गरेको छ ।

एकदिवसीय क्रिकेटको सर्वाधिक स्कोर ४४३/९ (५० ओभर) हो जुन २००६ मा श्रीलङ्काले नेदरल्यान्ड विरुद्ध बनाएको थियो ।

२२ नोभेम्बर २०१५ सम्म, १७ पटक ४००+ रन बनेको छ । सबैभन्दा पछिल्लो ४००+ रन २५ अक्टोबर २०१५ मा दक्षिण अफ्रिकाले भारत विरुद्ध बनाएको ४३८ रन हो ।

६ वटा राष्ट्रले मात्र एकदिवसीय क्रिकेटमा ४००+ रन बनाएका छन् :

  • दक्षिण अफ्रिका: ६ पटक ४००+ रन बनाउन सफल, र उक्त ६ खेलमै विजयी ।
  • भारत: ५ पटक ४००+ रन बनाउन सफल, र उक्त ५ खेलमै विजयी ।
  • श्रीलङ्का: २ पटक ४००+ रन बनाउन सफल, जसमा एक खेलमा विजयी र अर्कोमा पराजित ।
  • अस्ट्रेलिया: २ पटक ४००+ रन बनाउन सफल, जसमा एक खेलमा पराजित र अर्कोमा विजयी ।
  • न्युजिल्यान्ड: १ पटक ४००+ रन बनाउन सफल, र उक्त खेलमा विजयी ।
  • इङ्ल्यान्ड: १ पटक ४००+ रन बनाउन सफल, र उक्त खेलमा विजयी ।

सङ्केतहरू[सम्पादन गर्नुहोस्]

टिम सङ्केत

  • (३००–३) ले इनिङको समाप्ति वा लक्ष्य पूरा गर्दा टिमले ३ विकेटको क्षतिमा ३०० रन बनायो भन्ने बुझाउँछ ।
  • (३००) ले टिमले सम्पूर्ण विकेटको क्षतिमा वा ब्याट्सम्यान ब्याटिङ गर्न असक्षम रहँदा बाकी विकेट गुमाइ ३०० बनायो भन्ने बुझाउँछ ।

ब्याटिङ सङ्केतहरू

  • (१००*) ले ब्याट्सम्यानले अविजित १०० रन बनायो भन्ने बुझाउँछ ।
  • (१७५) ले ब्याट्सम्यान १७५ रन बनाएर आउट भयो भन्ने बुझाउँछ ।

बलिङ सङ्केतहरू

  • (५–४०) ले बलरले ४० रन दिएर ५ विकेट लियो भन्ने बुझाउँछ ।
  • (४९.५ ओभर) ले टिमले पूरा ४९ ओभर र अर्को ५ बलको अपूर्ण ओभर बलिङ गर्यो भन्ने बुझाउँछ ।

वर्तमान खेलाडी

  • किर्तिमानी खेलाडी जो अहिले पनि ओडिआई खेलिरहेका छन् (किनभने यिनीहरूको रेकर्ड परिवर्तन हुन सक्छ ।) तिनीहरूलाइ ‡ चिन्ह प्रदान गरिएको छ ।
  • वर्तमान विश्व रेकर्डलाई ♠ चिन्ह प्रदान गरिएको छ ।

समयक्रम अनुसार सूची[सम्पादन गर्नुहोस्]

रन द्वारा विरुद्ध स्थान सिजन
४३४–४ (५० ओभर)  अस्ट्रेलिया  दक्षिण अफ्रिका जोहानेसवर्ग २००५-०६
४३८–९ (४९.५ ओभर)  दक्षिण अफ्रिका  अस्ट्रेलिया जोहानेसवर्ग, दक्षिण अफ्रिका २००५-०६
४४३–९ (५० ओभर)  श्रीलङ्का  नेदरल्यान्ड एमस्टेल्विन, नेदरल्यान्ड २००६
४१८–५ (५० ओभर)  दक्षिण अफ्रिका  जिम्बाब्वे पोट्चेफ्स्ट्रोम, दक्षिण अफ्रिका २००६
४१३–५ (५० ओभर)  भारत  बर्मुडा पोर्ट अफ स्पेन २००७
४००–२ (५० ओभर)  न्युजिल्यान्ड  आयरल्यान्ड अबेरदिन २००८
४१४–७ (५० ओभर)  भारत  श्रीलङ्का राजकोट, भारत २००९
४११–८ (५० ओभर)  श्रीलङ्का  भारत राजकोट, भारत २००९
४०१–३ (५० ओभर)  भारत  दक्षिण अफ्रिका ग्वालियर, भारत २०१०
४१८–५ (५० ओभर)  भारत  वेस्ट इन्डिज इन्दौर, भारत २०११
४०४–५ (५० ओभर)  भारत  श्रीलङ्का कोलकाता, भारत २०१४
४३९–२ (५० ओभर)  दक्षिण अफ्रिका  वेस्ट इन्डिज जोहानेसबर्ग, दक्षिण अफ्रिका २०१४-१५ [७]
४०८–५ (५० ओभर)  दक्षिण अफ्रिका  वेस्ट इन्डिज सिड्नी, अस्ट्रेलिया २०१५
४११–४ (५० ओभर)  दक्षिण अफ्रिका  आयरल्यान्ड क्यानवेरा, अस्ट्रेलिया २०१५
४१७–६ (५० ओभर)  अस्ट्रेलिया  अफगानिस्तान पर्थ, अस्ट्रेलिया २०१५
४०८–९ (५० ओभर)  इङ्ल्यान्ड  न्युजिल्यान्ड वर्मिङ्घम, इङ्ल्यान्ड २०१५
४३८–४ (५० ओभर)  दक्षिण अफ्रिका  भारत मुम्बई, भारत २०१५
अन्तिम पटक अद्यावधि: २४ नोभेम्बर २०१५[८]

४००+ रन बनेको खेलको खेल सारासं[सम्पादन गर्नुहोस्]

पहिलो र दोस्रो ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

१२ मार्च २००६
Scorecard
अस्ट्रेलिया 
४३४/४ (५० ओभर)
v  दक्षिण अफ्रिका
४३८/९ (४९.५ ओभर)
दक्षिण अफ्रिका १ विकेटले विजयी ।
जोहन्नसवर्ग
अम्पायरहरू: अलीम दार (पाक) र ब्रेन जर्लिङ (द अफ्रिका)
प्लेयर अफ दि म्याच: हर्शल गिब्स (द अफ्रिका) र रिकी पोन्टिङ (अस्ट्रे)
रिकी पोन्टिङ १६४ (१०५)
रोजेर टेलेमाछुस २/८७ (१० ओभर)
हर्शल गिब्स 175
  • अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्यो ।
  • अस्ट्रेलिया ४०० रन पुरा गर्ने पहिलो टिम बन्न सफल भयो ।
  • एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले सबैभन्दा बढी रनको लक्ष्य भेट्टाउन सफल भयो ।
  • हर्सल गिब्स र रिकी पोन्टिङको सर्वाधिक एकदिवसीय रन हो।

तेस्रो ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

४ जुलाई २००६
Scorecard
 श्रीलङ्का
४४३/९ (५० ओभर)
v  नेदरल्यान्ड
२४८ (४८.३ ओभर)
श्रीलङ्का १९५ रनले विजयी ।
एम्सटेल्भिन, नेदरल्यान्ड
अम्पायरहरू: स्टेभ बक्नोर (वेस्ट इन्डिज) र शाहुल हमीद(इन्डोनेसिया)
प्लेयर अफ दि म्याच: सनथ जयसूर्या (श्रीलङ्का)
सनथ जयसूर्या १५७ (१०४)
विल्ली स्टेलिङ २/७७ (१० ओभर)
टिम डि लीडे ५१ (४२)
कौशल लोकौराछ्छि ३/४१ (९.३ ओभर)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोज्यो ।
  • यो एकदिवसीय क्रिकेटको सर्वाधिक स्कोर हो ।
  • सनथ जयसूर्या को चौथो १५० स्कोर हो । यो शतकसंगै जयसूर्या एकदिवसीय क्रिकेटमा लगातार १५०+ रन पार गर्ने एकमात्र खेलाडी बन्न सफल भए ।

चौथो ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

२० सेप्टेम्बर २००६
Scorecard
दक्षिण अफ्रिका 
४१८/५ (५० ओभर)
v  जिम्बाब्वे
२४७/५ (५० ओभर)
दक्षिण अफ्रिका १७१ रनले विजयी ।
सेड्गार्स पार्क
अम्पायरहरू: डार्यल हार्पेर (अस्ट्रेलिया) र ब्रेन जेर्लिङ (दक्षिण अफ्रिका)
प्लेयर अफ दि म्याच: मार्क वाउचर (दक्षिण अफ्रिका)
मार्क वाउचर १४७* (६८)
ताफाड्ज्वा कामुङ्गोजी २/७० (१० ओभर)
टेर्री डुफ्फिन ८८ (१३४)
रोजर टेलेमाछुस २/३३ (८ ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
  • मार्क वाउचेरले दक्षिण अफ्रिकाको लागि सबैभन्दा तेज गतिमा शतक बनाए ।
  • शीर्ष ८ टिम विरुद्ध २४७ रन जिम्बाब्वेले बनाएको सर्वाधिक रन हो ।

पाँचौ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

१९ मार्च २००७
Scorecard
भारत 
४१३/५ (५० ओभर)
v  बर्मुडा
१५६/1१० (४३.१ ओभर)
भारत २५७ रनले विजयी ।
क्विन्स पार्क ओभल, पोर्ट अफ स्पेन
अम्पायरहरू: अलीम दार (पाकिस्तान) र एयान होवेल (दक्षिण अफ्रिका)
प्लेयर अफ दि म्याच: वीरेन्द्र सहवाग (भारत)
वीरेन्द्र सहवाग ११४ (८७)
डेल्योन बोर्डेन २/४० (५ ओभर)
डेभिड हेम्प ७६ (१०५)
अनिल कुम्बले ३/३८ (९.१ ओभर)
  • बर्मुडाले टस जितेर फिल्डिङ रोज्यो ।

छैटौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

१ जुलाई २००८
Scorecard
न्युजिल्यान्ड 
४०२/२ (५० ओभर)
v  आयरल्यान्ड
११२ (२८.३ ओभर)
न्युजिल्यान्ड २९० रनले विजयी ।
चन्नोफिल्ड पार्क, स्कटल्याण्ड
अम्पायरहरू: पउल वाल्विन (GER) & स्टेभ डेभिस (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: ब्रेन्डन म्याक्कुलम (न्युजिल्यान्ड)
ब्रेन्डन म्याक्कुलम १६६ (१३५)
फिल इएग्लेस्टोन १/६० (७ ओभर)
पिटर कोन्नेल २२* (२६)
तिम साउथी ३/२३ (६ ओभर)
  • आयरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • न्युजिल्यान्डले क्रिकेट विश्वकपमा सबैभन्दा ठूलो अन्तर (२९० रन)को जित हात पार्न सफल भयो । यो भन्दा अगाडि २००७ क्रिकेट विश्वकपमा भारतले बर्मुडा विरुद्ध २५७ रनको किर्तिमान थियोे ।
  • यो ब्रेन्डन म्याक्कुलमको सर्वाधिक एकदिवसीय रन हो ।

सातौँ र आठौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

१५ डिसेम्बर २००९
Scorecard
भारत 
४१४/७ (५० ओभर)
v  श्रीलङ्का
४११/८ (५० ओभर)
भारत ३ रनले विजयी ।
राजकोट, भारत
अम्पायरहरू: माराइस इरास्मस (दक्षिण अफ्रिका) र शिभिर तारापोरे (भारत)
प्लेयर अफ दि म्याच: १२३ (भारत)
वीरेन्द्र सहवाग १४६ (१०२)
छनका वेलेगेदारा २/६३ (१० ओभर)
तिलकरत्ने दिलशान १६० (१२४)
हरभजन सिंह २/५८ (१० ओभर)
  • श्रीलङ्काले टस जितेर फिल्डिङ रोज्यो ।
  • दुवै टिमले ४०० रन पार गरेको यो दोस्रो अवसर हो ।

नवौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

२४ फेब्रुअरी २०१०
स्कोरकार्ड
भारत 
४०१/३ (५० ओभर)
v  दक्षिण अफ्रिका
२४८ (४२.२ ओभर)
भारत १५३ रनले विजयी ।
ग्वालियर, भारत
अम्पायरहरू: इयान गाउल्ड (इङ्ल्यान्ड) र शभिर तारापोरे (भारत)
प्लेयर अफ दि म्याच: सचिन तेन्दुलकर (भारत)
सचिन तेन्दुलकर २००* (१४७)
वाएने पार्नेल २/९५ (१० ओभर)
एबी डि भिलियर्स ११४* (१०१)
स्रीसान्थ ३/४९ (७ ओभर)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।
  • सचिनले बनाएको २००* रन एकदिवसीय क्रिकेटको पहिलो दोहोरो शतक हो, यो उनको सर्वाधिक रन हो भने समग्र एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौ सर्वाधिक रन हो ।[९] उनले यो इनिङमा सबैभन्दा बढी चौका (२५) प्रहार गरे ।[१०]
  • भारतले बनाएको ४०१/३ (५० ओभर) रन नवौँ सर्वाधिक योगफल हो ।[११]

दसौं ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

८ डिसेम्बर २०११
१४:३० (डे-नाइट)
स्कोरकार्ड
भारत 
४१८/५ (५० ओभर)
v  वेस्ट इन्डिज
२६५ (४९.२ ओभर)
भारत १५३ रनले विजयी ।
इन्दौर, भारत
अम्पायरहरू: टोनी हिल (न्युजिल्यान्ड) र एस. रभि (भारत)
प्लेयर अफ दि म्याच: वीरेन्द्र सहवाग (भारत)
वीरेन्द्र सहवाग २१९ (१४९)
आन्द्रे रज्जेल १/६३ (७ ओभर)
दिनेश राम्दिन ९६ (९६)
रविन्द्र जडेजा ३/३४ (१० ओभर)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।
  • *वीरेन्द्र सहवागले २१९ रन बनाएर सचिन तेन्देलकरको नाममा रहेको सर्वाधिक व्यक्तिगत रनको किर्तिमान आफ्नो नाममा लेखाए । यो एकदिवसीय क्रिकेटको दोस्रो दोहोरो शतक हो ।[१२]
  • भारतले एकदिवसीय क्रिकेटमा बनाएको ४१८ रन भारतको सर्वाधिक उच्च रन हो ।

एघारौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

१३ नोभेम्बर २०१४
२:३० अपरान्ह (डे-नाइट)
स्कोरकार्ड
भारत 
४०४/५ (५० ओभर)
v  श्रीलङ्का
२५1 (४३.१ ओभर)
भारत १५३ रनले विजयी ।
इर्डेन गार्डेन, कोलकाता, भारत
उपस्थित: ५०,३८९[१३]
अम्पायरहरू: ब्रुस ओक्सेनफोर्ड (अस्ट्रेलिया) र एस. रभि (भारत)
प्लेयर अफ दि म्याच: रोहित शर्मा (भारत)
रोहित शर्मा २६४ (१७३)
एन्जेलो म्याथ्युस २/४४ (८ ओभर)
एन्जेलो म्याथ्युस ७५ (६८)
धवल कुल्कर्नी ४/३४ (१० ओभर)
  • भारतले टस जितेर ब्याटिङ रोज्यो ।
  • करण शर्माले एकदिवसीय क्रिकेटमा डेब्यु गरे ।
  • रोहित शर्मा एकदिवसीय क्रिकेटमा २ वटा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न सफल भए, अहिलेसम्म पनि यो स्कोर एकदिवसीय क्रिकेटको सर्वाधिक रनको रूपमा रहेछ भने लिस्ट ए मा यो दोस्रो सर्वाधिक रन हो ।''

बाह्रौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

१८ जनवरी २०१५
स्कोरकार्ड
दक्षिण अफ्रिका 
४३९/२ (५० ओभर)
v  वेस्ट इन्डिज
२९१/७ (५० ओभर)
दक्षिण अफ्रिका १४८ रनले विजयी ।
जोहनसवर्ग, दक्षिण अफ्रिका
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र एड्रिन होल्डस्टक (दक्षिण अफ्रिका)
प्लेयर अफ दि म्याच: एबी डि भिलियर्स (दक्षिण अफ्रिका)
हासिम आमला १५३* (१४२)
आन्द्रे रज्जेल १/७८ (१० ओभर)
दिनेश राम्दिन ५७ (५५)
मोर्ने मोर्कल २/४३ (१० ओभर)
  • वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो ।
  • ४३९ रन दक्षिण अफ्रिकाको सर्वाधिक एकदिवसीय रन हो ।
  • एबी डि भिलियर्सले तीव्र गतिको अर्ध-शतक (१६ बल) र तीव्र गतिको शतक (३१ बल) प्रहार गरे । उनले एक इनिङमा १६ छक्काको किर्तिमान समेत बराबर गरे ।[१४]
  • एक इनिङ ३ खेलाडीद्वारा शतक बनेको यो पहिलोपटक हो ।''

तेह्रौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

२७ फेब्रुअरी २०१५ (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
४०८/५ (५० ओभर)
v  वेस्ट इन्डिज
१५१ (३३.१ ओभर)
दक्षिण अफ्रिका २५७ रनले विजयी ।
सिड्नी, अस्ट्रेलिया
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र इयान गाउल्ड (इङ्ल्यान्ड)
प्लेयर अफ दि म्याच: एबी डि भिलियर्स (दक्षिण अफ्रिका)
एबी डि भिलियर्स १६२* (६६)
क्रिस गेल २/२१ (४ ओभर)
जासन होल्डर ५६ (४८)
इमरान ताहिर ५/४५ (१० ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
  • एबी डि भिलियर्स (दक्षिण अफ्रिका)ले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो (६४ बल) १५० रन पूरा गरे ।[१५] र क्रिकेट विश्वकपमा दोस्रो छिटो शतक पूरा गरे ।[१६] उनले आफ्नो अन्तिम ५ ओभरमा ७३ रन बनाए ।[१६]
  • जासन होल्डर (वेस्ट इन्डिज) विश्वकपको एउटा म्याचमा सबैभन्दा बढी रन प्रदान गर्ने, र कुनैपनि खेलमा लगातार २ ओभरमा सर्वाधिक रन दिने खेलाडी बने ।[१६]
  • दक्षिण अफ्रिकाले बनाएको ४०८/५ स्कोर अस्ट्रेलियामा बनेको तेस्रो सर्वाधिक रन हो भने विश्वकपमा बनेको चौथो सर्वाधिक रन हो ।[१६]
  • दक्षिण अफ्रिकाको २५७ रनको जित विश्वकपको संयुक्त रूपमा दोस्रो ठुलो जित हो, २००७ मा भारत र बर्मुडाविचको खेलमा पनि सोही अन्तरको नतिजा आएको थियो ।[१७]

चौधौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

3 मार्च २०१५ (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
४११/४ (५० ओभर)
v  आयरल्यान्ड
२१० (४५ ओभर)
दक्षिण अफ्रिका २०१ रनले विजयी ।
क्यानवेरा, अस्ट्रेलिया
अम्पायरहरू: स्टिभ डेभिस (अस्ट्रेलिया) र रानमोरे मार्टिनेज (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: हासिम आमला (दक्षिण अफ्रिका)
हासिम आमला १५९ (१२८)
एन्ड्रयु म्याक्ब्रिन २/६३ (१० ओभर)
एन्ड्रयु वालबिन्द्रे ५८ (७१)
काएल एब्बोट ४/२१ (४ ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
  • दक्षिण अफ्रिका लगातार २ खेलमा ४०० रन बनाउने पहिलो टिम बन्न सफल भयो, र यो रन क्रिकेट विश्वकपमा वनेको तेस्रो सर्वाधिक रन हो ।
  • हासिम आमलाफाफ् डु प्लेसिस' बिच दोस्रो विकेटका लागि भएको २४७ रनको साझेदारी एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको लागि दोस्रो ठुलो साझेदारी हो ।[१८]

पन्ध्रौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

४ मार्च २०१५ (डे-नाइट)
स्कोरकार्ड
अस्ट्रेलिया 
४१७/६ (५० ओभर)
v  अफगानिस्तान
१४२ (३७.३ ओभर)
अस्ट्रेलिया २७५ रनले विजयी ।
पर्थ, अस्ट्रेलिया
अम्पायरहरू: कुमार धर्मसेना (श्रीलङ्का) र माइकल गौघ (इङ्ल्यान्ड)
प्लेयर अफ दि म्याच: डेभिड वार्नर(अस्ट्रेलिया)
डेभिड वार्नर १७८ (१३३)
शापूर जड्रान २/८९ (१० ओभर)
नव्रोज मङ्गल ३३ (३५)
मिचल जोनसन ४/२२ (७.३ ओभर)
  • अफगानिस्तानले टस जितेर फिल्डिङ रोज्यो ।
  • अस्ट्रेलियाले बनाएको ४१७/६ विश्वकप इतिहासकै सर्वाधिक रन हो ।[१९]
  • डव्लत जड्रान (अफगानिस्तान) विश्वकप क्रिकेटमा १०० रन भन्दा बढी रन दिने तेस्रो बलर बने ।[१९]
  • अस्ट्रेलियाले यो खेल विश्वकप क्रिकेटको सर्वाधिक ठुलो अन्तर (२७५ रन) ले जित्यो ।[२०]

सोह्रौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

९ जुन २०१५
१४:०० (डे-नाइट)
स्कोरकार्ड
इङ्ल्यान्ड 
४०८/९ (५० ओभर)
v  न्युजिल्यान्ड
१९८ (३१.१ ओभर)
इङ्ल्यान्ड २१० रनले विजयी ।
बर्मिङ्घाम
अम्पायरहरू: माइकल गौघ (इङ्ल्यान्डढ) र ब्रुस ओक्सेनफोर्ड (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: जोस बट्लर (इङ्ल्यान्ड)
जोस बट्लर १२९ (७७)
ट्रेन्ट बौल्ट ४/५५ (१० ओभर)
रोस टेलोर ५७ (५४)
स्टेभेन फिन ४/३५ (७ ओभर)
  • न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • सम विलिङ्गस (इङ्ल्यान्ड) र मिचेल सान्टनर (न्युजिल्यान्ड) एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरे ।
  • जोस बट्लर (इङ्ल्यान्ड) ले उनको सर्वाधिक ओडिआइ रन (१२९) बनाए ।
  • इङ्ल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ४०० रन पूरा गरेको हो ।[२१]
  • २१० रनको जित इङ्ल्यान्डको लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो अन्तरको जित हो ।[२१]

सत्रौँ ४००+ स्कोर[सम्पादन गर्नुहोस्]

२५ अक्टोबर २०१५
१४:०० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
४३८/४ (५० ओभर)
v  भारत
२२४ (३५.५ ओभर)
दक्षिण अफ्रिका २१४ रनले विजयी ।
मुम्बई, भारत
अम्पायरहरू: अनिल चौधरी (भारत) र कुमार धर्मसेना (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: क्विन्टन डि कक् (दक्षिण अफ्रिका)
फाफ् डु प्लेसिस १३३ (११५)
सुरेश रैना १/१९ (३ ओभर)
अजिंक्य रहाने ८७ (५१)
कागिसो रावाडा ४/४१ (६.५ ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
  • एकदिवसीय क्रिकेटको एकै इनिङमा ३ वटा शतक बनेको यो दोस्रो पटक हो, पहिलो किर्तिमान पनि दक्षिण अफ्रिकाकै नाममा छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Classification of Official Cricket" (PDF), International Cricket Council, अन्तिम पहुँच १२ अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०११ मिति
  2. "The difference between Test and one-day cricket", BBC Sport, ६ सेप्टेम्बर २००५, अन्तिम पहुँच १२ अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २००६ मिति
  3. "Only ODI: Australia v England", Cricinfo, ESPN, अन्तिम पहुँच १ जनवरी २०१२ 
  4. Martin-Jenkins, Christopher (२००३), "Crying out for less", Wisden Cricketers' Almanack – online archive, John Wisden & Co, अन्तिम पहुँच १२ अगस्ट २००९ 
  5. "ODIs are changing with arrival of Twenty20", Thatscricket, ५ अप्रिल २००६, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २०१५ मिति
  6. http://stats.espncricinfo.com/srilanka/engine/match/65183.html
  7. "South Africa v West Indies Scorecard", १८ जनवरी २०१५, अन्तिम पहुँच १८ जनवरी २०१५ 
  8. "Records–One-Day Internationals–Team records–Highest Innings Totals", Cricinfo, ESPN, अन्तिम पहुँच ४ जनवरी २०१३ 
  9. "Most runs in a One-Day International innings", Cricinfo 
  10. "Most fours in a One-Day International innings", Cricinfo 
  11. "Highest innings totals in a One-Day International match", Cricinfo 
  12. "Records / One-Day Internationals / Batting records / Most runs in an innings", ESPNcricinfo, अन्तिम पहुँच ८ डिसेम्बर २०११ 
  13. "Rohit blitz, it's time for ATK now", The Times of India, अन्तिम पहुँच १४ नोभेम्बर २०१४ 
  14. "AB de Villiers: South Africa batsman smashes century record", BBC Sport, अन्तिम पहुँच १८ जनवरी २०१५ 
  15. "De Villiers 162* off 66, WI 151 all out", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  16. १६.० १६.१ १६.२ १६.३ "AB De Villiers hits fastest ODI 150 in South Africa World Cup win", BBC Sport, २७ फेब्रुअरी २०१५, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  17. "15 overs, 222 runs", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  18. "Amla and du Plessis show flattens Ireland", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच ३ मार्च २०१५ 
  19. १९.० १९.१ "Australia post Cricket World Cup record score v Afghanistan", BBC Sport, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५ 
  20. "Australia post Cricket World Cup record score in victory over Afghanistan", The Guardian, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५ 
  21. २१.० २१.१ Shemilt, Stephan (९ जुन २०१५), "England hit record 408-9 to thrash New Zealand in ODI", BBC Sport (British Broadcasting Corporation), अन्तिम पहुँच ९ जुन २०१५