फाल्गुनन्द गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फाल्गुनन्द
Falgunanda
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षबृज हाङ आङदेम्बे (नेपाली काँग्रेस)
 • उपाध्यक्षठाकुर सिं नेम्बाङ (ने क पा, माओवादी केन्द्र)
 • प्रमुख प्रशासकीय अधिकृतनिर्मल तुम्रोक
क्षेत्रफल
 • जम्मा१०७.५३ किमी (४१.५२ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२४,०६०
 • घनत्व२२०/किमी (५८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको फाक्तेप गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका नवमीडाँडा, इम्बुङ, पौवासर्ताप, चिलिङदिन, आङसराङफाक्तेप गाउँ विकास समितिहरूलाई समेटेर फाल्गुनन्द गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २४,०६० रहेको छ । यसको क्षेत्रफल १०७.५३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फाक्तेप गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]