कुक टापु राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुक टापु
सङ्गठनकुक टापु फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकन्युजिल्यान्ड केभिन फलोन
कप्तानजेक स्टुअर्ट
सर्वाधिक उपस्थितिTony Jamieson (२०)
सर्वाधिक गोलकर्ताTaylor Saghabi (६)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला कुक टापु
फिफा कोडCOK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९२ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता१६६ (अक्टोबर २२५)
निम्न वरीयता२०७ (अप्रिल–जुलाई २०१५)
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स ताहिती ३०–०  कुक टापु
(पापिती, ताहिती; २ सेप्टेम्बर १९७१)
ठूलो विजय
 कुक टापु ३–० अमेरिकी सामोआ 
(पापिती, ताहिती; १२ जून २०००)
 कुक टापु ४–१ टुभालु 
(आपिया, समोआ; १ सेप्टेम्बर २००७)
 टोङ्गा ०–३ कुक टापु 
(नुकु-अलोफा, टोङ्गा; ३१ अगस्ट २०१५)
ठूलो हार
फ्रान्स ताहिती ३०–० कुक टापु 
(पापिती, ताहिती; २ सेप्टेम्बर १९७१)
ओएफसी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजासमुह चरण, १९९८२०००

कुक टापु महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कुक टापुको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कुक टापुमा फुटबलको लागि शासकीय निकाय कुक टापु फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप विवरण फिफा विश्वकप छनोट
वर्ष चरण स्थान खेलिएका खेल जित बराबर हार हानेका खेल बेहोरेका खेल खेलिएका खेल जित बराबर हार हानिएका गोल बेहोरेका गोल
उरुग्वे १९३० देखि संयुक्त राज्य अमेरिका १९९४ प्रवेश हुन असफल प्रवेश हुन असफल
फ्रान्स १९९८ छनोट हुन असफल
दक्षिण कोरिया जापान २००२ २५
जर्मनी २००६ १७
दक्षिण अफ्रिका २०००
ब्राजिल २०१४
रुस २०१८
कतार २०२२ निर्णय हुन बाँकी निर्णय हुन बाँकी
क्यानडा मेक्सिको संयुक्त राज्य अमेरिका २०२६
जम्मा ०/२१ २० १६ १६ ६३

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]