छत्रकोट गाउँपालिका
स्वरूप
छत्रकोट गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३′उ॰ ८३°२१′पू॰ / २८.०५०°N ८३.३५०°Eनिर्देशाङ्कहरू: २८°३′उ॰ ८३°२१′पू॰ / २८.०५०°N ८३.३५०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | गुल्मी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रामप्रसाद पाण्डेय (नेकपा (एमाले)) |
• उपाध्यक्ष | सावित्रा ज्ञवाली (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ८७.०१ किमी२ (३३.५९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,३५७ |
• घनत्व | २२०/किमी२ (५८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०७९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
छत्रकोट गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हर्दिनेटा, हुँगा, खर्ज्याङ्ग, पल्लिकोट, दौघा र दिगाम गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छत्रकोट गाउँपालिकाको कुल जनसङ्ख्या १९,३५७ रहेको छ भने यहाँ ५,३०७ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति