नासोँ गाउँपालिका
स्वरूप
नासोँ | |
---|---|
निर्देशाङ्क: २८°३१′०८″N ८४°२१′२९″E / २८.५१८७५९°N ८४.३५८०४४°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मनाङ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | धनबहादुर गुरुङ (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | बेदबहादुर गुरुङ (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ७०९.५८ किमी२ (२७३.९७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,६७१ |
• घनत्व | २.४/किमी२ (६.१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६६ |
केन्द्र | साविकको धारापानी गाविसको कार्यालय |
वेबसाइट | nasonmun |
नासोँ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका धारापानी, थोचे, र ताचैबगरछाप गाउँ विकास समितिहरूलाई समेटेर नासोँ गाउँपालिका बनाइएको थियो।[४][५] नासोँ गाउँपालिकाको क्षेत्रफल ७०९.५८ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या १,६७१ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा नार्पा भूमि गाउँपालिका, उत्तरमा नार्पा भूमि गाउँपालिका र चीन तथा दक्षिणमा लमजुङ जिल्लासम्म फैलिएको छ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।