नौ छहरे झरना
स्वरूप
नौ छहरे झरना (छ्यागुवा) | |
---|---|
स्थान | गाडापारि ,नाम्खा गाउँपालिका–१, हुम्ला, नेपाल |
निर्देशाङ्क | ३०°०१′४४″N ८१°४५′३२″E / 30.029°N 81.759°E |
प्रकार | खोला र ताल |
जम्मा उचाइ | २०० मिटर |
झरना सङ्ख्या | १ |
पानीको धारा | खोला र ताल |
नौ छहरे झरना नेपालको कर्णाली प्रदेशमा रहेको हुम्ला जिल्लामा अवस्थित एक झरना हो। हुम्ला जिल्ला नाम्खा गाउँपालिका अन्तर्गत गाडापारि नौछहरे झरना खोला को मुहान मा नौ वटा ताल र हेको छ।
हुम्लाको नौ छहरे झरना (छ्यागुवा) नाम्खा–१ हुम्लाको गाडपारीमाा रहेको नौ छहरे झरना (छ्यागुवा) मा आज सम्म कसैको ध्यान जान सकेन। नौ छहरे झरना (छ्यागुवा) झरनाको उचाइ मापन गिरएको छैन तर अनुमानित उचाइ यो झरनाको लगभग २०० मिटर रहेको छ।