सामग्रीमा जानुहोस्

नौ छहरे झरना

नौ छहरे झरना (छ्यागुवा)
नौ छहरे झरना (छ्यागुवा)
नौ छहरे झरना मा पर्दछ नेपाल
नौ छहरे झरना
स्थानगाडापारि ,नाम्खा गाउँपालिका–१, हुम्ला, नेपाल
निर्देशाङ्क३०°०१′४४″N ८१°४५′३२″E / 30.029°N 81.759°E / 30.029; 81.759 (नौ छहरे झरना)
प्रकारखोला र ताल
जम्मा उचाइ२०० मिटर
झरना सङ्ख्या
पानीको धाराखोला र ताल

नौ छहरे झरना नेपालको कर्णाली प्रदेशमा रहेको हुम्ला जिल्लामा अवस्थित एक झरना हो। हुम्ला जिल्ला नाम्खा गाउँपालिका अन्तर्गत गाडापारि नौछहरे झरना खोला को मुहान मा नौ वटा ताल र हेको छ।

हुम्लाको नौ छहरे झरना (छ्यागुवा) नाम्खा–१ हुम्लाको गाडपारीमाा रहेको नौ छहरे झरना (छ्यागुवा) मा आज सम्म कसैको ध्यान जान सकेन। नौ छहरे झरना (छ्यागुवा) झरनाको उचाइ मापन गिरएको छैन तर अनुमानित उचाइ यो झरनाको लगभग २०० मिटर रहेको छ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]