राष्ट्रपति दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रपति दिवस (President’s Day) अमेरिकाको एक राष्ट्रिय दिवस हो । यस दिन अमेरिकामा सार्वजनिक बिदा दिइन्छ ।

फेब्रुअरीको तेस्रो सोमबार यो दिवस मनाइन्छ । पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको जन्मदिनका अवसरमा यो दिवस मनाइन्छ । यो दिवस मनाएर वर्तमान तथा सबै पूर्वराष्ट्रपतिहरूको सम्मानमा गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]