अष्ट्रिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
{{#if:Flag of Austria.svg |
अष्ट्रिया गणराज्य
Republik Österreich (जर्मन)
Republic of Austria
-->
Flag of अष्ट्रिया Coat of arms of अष्ट्रिया
झण्डा
राष्ट्र वाणी: छैन
राष्ट्रिय गानलान्ड देयर बेयर्गे, लान्ड आम श्ट्रोमे (जर्मन)
("पर्वतको भूमि, नदीहरू छेउको भूमि")
Location of अष्ट्रिया
राजधानी
(र largest city)
भियना
४८°१२′ उत्तर १६°२१′ पूर्व / ४८.२००° उत्तर १६.३५०° पूर्व / 48.200; 16.350
राष्ट्र भाषा जर्मन(आधिकारिक)
स्लोभेनियाली; सर्बो~क्रोआट; हंगेरियाली;(स्थानीय)
अष्ट्रियन संकेत भाषा;
Demonym अष्ट्रियन
सरकार गणराज्य
 -  राष्ट्रपति हाइन्च फिशर
 -  चांसलर वेअर्नर फेमान
स्वतंत्रता
 -  अष्ट्रियन राज्य संधि प्रभावमा 27 जुलाई, 1955 (डची: 1156, अष्ट्रियन साम्राज्य: 1804, पहिलो अष्ट्रियन गणराज्य: 1918−1938, दोस्रो अष्ट्रियन गणराज्य: 1945 देखि) 
EU accession 1 जनवरी, 1995
 -  जल (%) 1.3
जनसङ्ख्या
 -  2005 अनुमानित 8,206,524 (86औँ)
 -  2001 census 8,032,926 
कुल गार्हस्थ उत्पादन(GDP) (PPP) 2005 estimate
 -  Total $267 बिलियन (35औँ)
 -  प्रति व्यक्ति आय $32,962 (9औँ)
HDI (2003) 0.936 (उच्च) (17औँ)
मुद्रा यूरो¹ (EUR)
समय क्षेत्र CET (UTC+1)
 -  Summer (DST) CEST (UTC+2)
ईन्टरनेट टिडिएल .at
टेलिफोन कोड +43

अष्ट्रिया (जर्मन: Österreich ओस्तेराइख, अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी भियना हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा जर्मन भाषा हो। देशका धेरै हिस्सा आल्प्स पर्वतले ढाकियेको छ। यूरोपीय संघको यस देशको मुद्रा यूरो हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसित, पूर्वमा स्लोवाकियाहंगरी सित, दक्षिणमा स्लोभेनियाइटाली र पश्चिममा स्विटजरल्याण्डलिश्तेन्श्टाइन सित जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढन थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् ९९६मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि Österreich ओस्तेराइखको रूपमा परिणत भयो।