सामग्रीमा जानुहोस्

इस्मा गाउँपालिका

इस्मा गाउँपालिका
इस्मा गाउँपालिका गुल्मी जिल्ला-को अवस्थिति
इस्मा गाउँपालिका
इस्मा गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
इस्मा गाउँपालिका
इस्मा गाउँपालिका नेपाल-को अवस्थिति
इस्मा गाउँपालिका
निर्देशाङ्क: २८°०७′ उत्तर ८३°०७′ पूर्व / २८.११° उत्तर ८३.१२° पूर्व / 28.11; 83.12
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभगतसिंह खड्का (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षपार्वती कुँवर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८१.८८ किमी२ (३१.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५२९
 • घनत्व२३०/किमी२ (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक इस्मा रजस्थल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

इस्मा गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हस्तीचौर, दर्लामचौर, इस्मा रजस्थल, दोहली र अमरपुर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इस्मा गाउँपालिकाको कुल जनसङ्ख्या १८,५२९ रहेको छ भने यहाँ ५,००९ घरधुरी रहेका छन्।[२]

इस्मा गाउँपालिकाको वडा विवरण (२०७८ को जनगणना)
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१हस्तीचौर (१-४)२,६२९१३.९३१८८.७३
२हस्तीचौर (५-९)३,६०८१४.४८२४९.१७
३दर्लामचौर२,३७८१४.१३१६८.३०
४दोहली३,४२३१८.१७१८८.३९
५इस्मा रजस्थल३,२०३१३.४१२३८.८५
६अमरपुर३,२८८७.७६४२३.७१
कुल१८,५२९८१.८८२२६.३०

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]