कुक टापु राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुक टापु
सङ्गठन कुक टापु फुटबल संघ
कन्फेडेरेसन ओशेनिया फुटबल संघ (ओशिनिया)
प्रमुख प्रशिक्षक न्युजिल्यान्ड केभिन फलोन
कप्तान जेक स्टुअर्ट
सर्वाधिक उपस्थिति Tony Jamieson (२०)
सर्वाधिक गोलकर्ता Taylor Saghabi (६)
गृह रङ्गशाला राष्ट्रिय रङ्गशाला कुक टापु
फिफा कोड COK
फिफा बरियता क्रम १९२ Decrease(२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम १६६ (अक्टोबर २२५)
फिफा निम्न बरियता क्रम २०७ (अप्रिल–जुलाई २०१५)
इएलओ बरियता क्रम २२२ Decrease(३ अक्टोबर २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स ताहिती ३०–०  कुक टापु
(पापिती, ताहिती; २ सेप्टेम्बर १९७१)
ठु्लो विजय

 कुक टापु ३–० अमेरिकी सामोआ 
(पापिती, ताहिती; १२ जून २०००)

 कुक टापु ४–१ टुभालु 
(आपिया, समोआ; १ सेप्टेम्बर २००७)
 टोंगा ०–३ कुक टापु 
(नुकु-अलोफा, टोङ्गा; ३१ अगस्ट २०१५)
ठूलो हार
फ्रान्स ताहिती ३०–० कुक टापु 
(पापिती, ताहिती; २ सेप्टेम्बर १९७१)
ओएफसी राष्ट्र कप
खेलहरू २ (पहिलो खेल: १९९८)
उत्कृष्ट नतिजा समुह चरण, १९९८२०००

कुक टापु महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कुक टापुको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कुक टापुमा फुटबलको लागि शासकीय निकाय कुक टापु फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल संघको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण[सम्पादन गर्ने]

फिफा विश्वकप विवरण फिफा विश्वकप छनोट
बर्ष चरण स्थान खेलिएका खेल जित बराबर हार हानेका खेल बेहोरेका खेल खेलिएका खेल जित बराबर हार हानिएका गोल बेहोरेका गोल
उरुग्वे १९३० देखि संयुक्त राज्य अमेरिका १९९४ प्रवेश हुन असफल प्रवेश हुन असफल
फ्रान्स १९९८ छनोट हुन असफल
दक्षिण कोरिया जापान २००२ २५
जर्मनी २००६ १७
दक्षिण अफ्रिका २०००
ब्राजिल २०१४
रसिया २०१८
कतार २०२२ निर्णय हुन बाँकी निर्णय हुन बाँकी
क्यानडा मेक्सिको संयुक्त राज्य अमेरिका २०२६
जम्मा ०/२१ २० १६ १६ ६३

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]