कौडाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

कौडाहा भन्नाले मगर जातिहरूको पपम्परा अनुसारको लोकप्रिय नाच हो । यो नाच तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका मगर समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नचाउने गर्दछ । यो नाचमा केटाहरूले गित गाएर खैजरि मुजुरि बजायेर केटीहरूलाई नचाउने गर्दछन् । यो नाच विशेष पर्वमा मात्र नभयेर ति महिनाहरू को बिचमा दैनिक रूपमा जस्तै:- ति उल्लेखित जिल्लाहरूका विभिन्न गाउँहरूमा नचाउने गरिन्छ|

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]