खजुरा गाउँपालिका
स्वरूप
(खजुराबाट अनुप्रेषित)
खजुरा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°१२′उ॰ ८१°४१′पू॰ / २८.२००°N ८१.६८३°Eनिर्देशाङ्कहरू: २८°१२′उ॰ ८१°४१′पू॰ / २८.२००°N ८१.६८३°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | बाँके |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | डम्बरबहादुर विक (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | मन्जु मल्ल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०१.९१ किमी२ (३९.३५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६२,७८९ |
• घनत्व | ६२०/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
खजुरा गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुर र राधापुर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खजुरा गाउँपालिकाको कुल जनसङ्ख्या ६२,७८९ रहेको छ भने यहाँ १३,७०६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति