सामग्रीमा जानुहोस्

जन्तेढुङ्गा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जन्तेढुंगा गाउँपालिकाबाट अनुप्रेषित)
जन्तेढुङ्गा गाउँपालिका
जन्तेढुङ्गा गाउँपालिका मा पर्दछ कोशी प्रदेश
जन्तेढुङ्गा गाउँपालिका
कोशी प्रदेशको नक्सामा जन्तेढुङ्गा गाउँपालिकाको अवस्थिति
जन्तेढुङ्गा गाउँपालिका मा पर्दछ नेपाल
जन्तेढुङ्गा गाउँपालिका
जन्तेढुङ्गा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५८′००″N ८६°५३′००″E / 26.966667°N 86.883333°E / 26.966667; 86.883333
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षअरुणादेवी राई (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षखेमबहादुर खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१२८.६२ किमी (४९.६६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,०१६
  घनत्व९३/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रसाविक चिसापानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जन्तेढुङ्गा गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका काहुले, चिसापानी, डमर्खुशिवालय, दिप्लुङ, देवीस्थानवोपुङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जन्तेढुङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १२,०१६ रहेको छ भने यहाँ २,७४७ घरधुरी रहेका छन्।[]

जन्तेढुङ्गा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
देवीस्थान१,८००१९.२८९३.३६
वोपुङ१,८६०३४.८५५३.३७
काहुले१,३२०११.६१११३.७०
डमर्खुशिवालय१,९९३२५.४५७८.३१
चिसापानी३,६७६१९.९२१८४.५४
दिप्लुङ१,३६७१७.५७७७.८०
जम्मा१२,०१६१२८.६८९३.३८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]