सामग्रीमा जानुहोस्

जि-सेभेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Group of Seven and the European Union
जी-सेभेन राष्ट्र (निलो) र युरोपेली सङ्घ (teal) in the world

 क्यानडा : प्रधानमन्त्री जस्टिन ट्रुडो

 फ्रान्स: राष्ट्रपति एमानुएल माक्रोँ

 जर्मनी: चान्सलर ओलाफ सोल्स

 इटाली: प्रधानमन्त्री ज्योर्जा मेलोनी

 जापान: प्रधानमन्त्री फुमिओ किसिदा

 संयुक्त अधिराज्य: बेलायतका प्रधानमन्त्री ऋषि सुनक

 United States : राष्ट्रपति जो बाइडेन

 European Union: परिषद अध्यक्ष चार्ल्स माइकल

आयोग अध्यक्ष उर्सुला फोन डेयर लायेन

सातको समूह ( जी७ -जी-सेभेन) एक अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन हो जसमा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेनसंयुक्त राज्य अमेरिका रहेका छन्, जो विश्वको सबैभन्दा ठूलो आईएमएफ - उन्नत अर्थतन्त्र हुन् । []

२०१८ को अनुसार , यसमा संलग्न सात देशहरूले विश्वव्यापी खुद सम्पत्तिको ५८% हिस्सा (३१७ ट्रिलियन डलर) र वैश्विक कुल ग्राहस्थ उत्पादनको ४६% भन्दा बढी हिस्सा र क्रयशक्ति मा आधारित वैश्विक जीडीपी को ३२% भन्दा बढी हिस्सा ओगटेको छ । [] यूरोपीयन सङ्घ जी-सेभेन को आमन्त्रित सदस्य हो ।

वार्षिक जी-सेभेन शिखर सम्मेलन मा यी ७ देशहरूका ७ सरकार-प्रमुखहरू शामेल हुने गर्छन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "World Economic Outlook Database", International Monetary Fund. imf.org, अक्टोबर २०१७, Major Advanced Economies (G7)।
  2. "Report for Selected Countries and Subjects", www.imf.org

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]