डाँगीबारी
डाँगीबारी
डाँगीबारी | |
---|---|
city | |
जनसङ्ख्या (2001) | |
• जम्मा | ७४७२ |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
डाँगीबारी नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाउँ विकास समिति हो।यसको पुर्वमा गरामनी र दक्षिणी भेगमा चकचकी गाबिस रहेको छ भने पुर्व उत्तरमा बिर्तामोड नगरपालिका(चारपाने) र कनकाई (घैलाडुब्बा)नगरपलिका रहेको छ।भने पश्चिममा सरणामती गाबिस र केही सुरुङ्गा पर्दछ ।यो ठाउँमा १४७२ वटा घर (अनुमानित)छन्।यहाका प्रमुख बासिन्दाहरूमा ब्राहमण,क्षेत्री राजबँशी,लिम्बू ,मेचे,सँथाल का साथै अन्य आदिबाशी र जनजातिहरूको पनि बसोबास रहेको छ।यहाको प्रत्येक वडा गाउँमा बिजुली पिउने पानी, सडक ,शिक्षाको,सिचाईको साथै अन्य सेवासुबिधा उपलब्ध छ, यस गाबिसको मुख्य बजारहरूमा डाँगिबारी बजार प्रमुख बजार हो भने बिहिबारे बजार (ब्राहदशी) अर्को स्थानिय बजार हो,डाँगिबारी बजार खसी बाख्राको लागि प्रमुख बजार हो यहाँ गाबिस भरीको ब्यपारी मात्रै नभऐर छिमेकी गाबिस र नगरपालिकाको व्यपार व्यावसायि पनि आउने गर्दछन। यश गाबिसको वडा नम्बर ८ बाह्रदशिमा अवस्थित कन्चनगड धार्मिक स्थल जसलाई साधुकुटी अथवा कुटि डाँडाको नामले पनि प्रख्यात रहेको छ, यो ऐउटा डाँगिबारिको बाह्रदशिको मात्रै नभऐर सम्पुर्ण झापा बासिको लागि धार्मिक थलो र ऐतिहासिक स्थलको रूपमा चिनिऐको ऐउटा प्रमुख स्थान हो।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २००१को जनगणना अनुसार डाँगीबारीको जनसङ्ख्या ७४७२ छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता)
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |